Home / ताजा अपडेट / नेपाल पत्रकार महासंघ काठमाडौंको सधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ काठमाडौंको सधारणसभा सम्पन्न

महासंघ काठमाडौं साखाको साधारणसभा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वदेशी लगानीमा संचालित साना लगानीका मिडियाहरुका लागी सरकारको तर्फबाट प्रतक्ष लाभ हुनेगरी निती बनिरहेको बताए । उनले मिडियाले गुण र दोषको आधारमा समाचार प्रवाह गर्न आग्रह गरे ।
मन्त्री पोखरेलले सरकार प्रभावकारी काम गरिरहेको बताउँदै जनतामा सरकारको अनुभुती छिट्टै जनतामा हुने बताए ।
महासंघ काठमाडौंका सभापती शन्तराम बिडारीको सभापतित्वमा भएको कार्यक्रममा गोरखापत्र संस्थानका पुर्व अध्यक्ष गोविन्द पोखरेल, पत्रकार तिर्थ कोइराला, पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईलगायतले शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

समय अवधि अगावै निमार्ण सम्पन्न गरेकोमा कालिकालाइ सम्मान ।

काठमाडौं, समय अवधि भन्दा सात महिना अघि निमार्ण कार्य सम्पन्न गरेकोमा कालिका कन्स्ट्रक्सन प्रा.लि.लाई सम्मान ...

Leave a Reply

Your email address will not be published.