Home / स्वास्थ्य / We Save Humanity को नि:शुल्क शिविर कार्यक्रम प्रसंशायोग्य

We Save Humanity को नि:शुल्क शिविर कार्यक्रम प्रसंशायोग्य

राजाराम बस्नेत

कोटेश्वर,काठ्माण्डौँ 

सहयोगिनगर

शरीर स्वस्थ्य नभइ, मन स्वस्थ्य हुँदैन, मन स्वस्थ्य नभइ, बिचार शुद्ध हुँदैन अनी बिचार शुद्ध नभइ मानव भित्र मानवता जाग्रित हुन सक्दैन र अहिलेको परिस्थितीमा सन्सारभरी नै प्राय मानवता पूर्ण व्यबहार लुप्त भएर जता ततै हत्या,हिन्सा बलात्कार, द्वव्न्द फैलिएको हामी सबैलाई अबगत नै छ. 

त्यही आमानबिय पूर्ण भै रहेको कृयाकलापहरु रोक थाम गर्ने र समाजमा मानबलाई मानब नै भएर जीवन जिउने भाव जाग्रित गराउने उद्देस्यका साथ स्थापना भएको सामाजिक संस्था WE SAVE HUMANITY ले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको र उक्त शिविरमा ४ बर्षको बालक देखी ८४ बर्षको बाबा हरुलाई समेत सेवा प्रदान गरिएको WE SAVE HUMANITY का संस्थापक समरक्षक अध्यक्ष श्रीराम लम्साल ज्यू ले बताउनु भयो ।

www.nepalmandu.com बाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

देशभरका अस्पतालमा आकस्मिक बाहेकका बन्द ।

  १७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ...