Home / विश्व / किमजोङ ईलको स्मृति नेपालमा पनि

किमजोङ ईलको स्मृति नेपालमा पनि

काठमाडौं । किमजोङ ईलको ७७औं स्मृति दिवस नेपालमा पनि मनाइएको छ । नेपालमा नेकपा (माले) पार्टीको केन्द्रीय कार्यालयमा उत्तर कोरियाली कम्युनिष्ट नेता ईलको ७७ औं स्मृति दिवसमा नेपालमा लागि उत्तर कोरियाली राजदूतलगायतको प्रतिनिधिहरुको उपस्थितिमा नेकपा (माले)को आयोजनामा गणतन्त्र उत्तर कोरियाका स्वर्गीय पूर्व राष्ट्रपतिको स्मरण गरिएको थियो ।
सोमबार २ः३० मा शुरु भएको कार्यक्रमलाई नेपालका विभिन्न व्यक्तित्वहरुले किमजोङ ईलले कोरियाली द्वीपमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर, सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था ।

नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले तयार गरेको श्रम ...