Home / विश्व / मलेसियामा नेपाली कामदार आन्दोलनमा, दुई हजार कामदार अलपत्र

मलेसियामा नेपाली कामदार आन्दोलनमा, दुई हजार कामदार अलपत्र

काठमाडौं ।
वैदेशिक रोजगारीको लागि मलेसया पुगेका नेपाली कामदार आन्दोलनमा उत्रेका छन् । मलेसियाको डब्‍लुआरपी कम्पनीमा कार्यरत नेपालीसहित अन्य देशका कामदार पनि आन्दोलनमा उत्रेका छन् ।

उक्त कम्पनीले विगत तीन महिनादेखि कामदारलाई पारिश्रमिक नदिएपछि करिब दुई हजार कामदारहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले पारिश्रमिक पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रेपनि कम्पनी र नेपालस्थित नेपाल दूतावास अहिलेसम्म कुनै पहल नगरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

नेपालको विकास र समृद्धिमा चीनको सधै साथ रहनेछः राजदुत होङ्ग

११ मंसिर, काठमाडौं । नेपालका लागि चिनीयाँ राजदुत यु होङ्गले नेपाल र चीनको प्रचिन काल ...