Home / ताजा अपडेट / शैलुङ महोत्सवले ब्युझाएको रामेछाप ।

शैलुङ महोत्सवले ब्युझाएको रामेछाप ।

 

पर्यटन प्रबद्र्धन गर्ने र रामेछापको चिनरी सहित प्राकृतिक सौद¥यताको मनोमहक रमणीय क्षेत्रको प्रचार गर्ने उदेश्य राखि हिजोवाट सुरु भएको प्रथम शैलुङ महोत्सवमा उत्साहजक प¥यटकीय स्थानीय बिधार्थी लगाएतको उल्लृखिय मात्रमा जनसहभागीता भएको छ ।
राष्ट्रिय रुपमा पर्यटकीय गन्तव्यको रुपमा परिचित भएपनी अन्तर्राष्ट्रिय क्षेत्रमा शैलुङको प्रचार हुन सकेको छैन् । रामेछाप र दोलखाको दुवै जिल्लामा पर्ने भुभाग सैलुङ प्रकृतिक रुपमा सुन्दर सफा हरभरा र त्याहको हिमाली मौलिक संस्कृति रहन सहन विविध भएपनि त्यस क्षेत्रको प्रवधन हुन नसक्दा सैलुङको प¥टकीय क्षेत्र ओझेलमा पदै आएको थियो । यसवर्षवाट स्थानीय निकायका गाउपालिकाहरुले विषेशत मेलुङ, दोरम्बा, र सैलुङ गाउपालिकाको सयुतm व्यवस्थापनमा महोत्सव आयोजना गरिएको महोत्सव आयोजनाका संयोजक दावा साङबु शेर्पाले बताए ।
३२ सय फिट उचाइमा रहेको शैलुङको भुभागवाट टाढाटढा सम्म सजिलै देख्न सकिन्छ भने सैलुङवाट काठमाडौ स्थित ऐतिहासिक धराहरा देखिन्थ्यो भन्छन सैलुङ आसपासमा वसोवास गर्ने बृद्धहरुले त्याहा पुगेका प¥यटकहरुलाइ त्यो भनाइलाइ राम्रोसँग सुनेका थिए रामेछाम क्षेत्र नं. प्रदेश सभासद शान्ति प्र पौडेल, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, रामेछाप सदरमुकामवाट गएका पत्रकारहरुको टोलि, काठमाडौवाट गएको राष्टिय कलाकारहरुले त्यसपछि प्रतिक्रिया दिदै कलाकारहरुले सैलुङको महत्वलाइ कलाको माध्यमवाट उजागर गर्ने पनि उत्घोष गरेका थिए । महोत्सवमा ६० वटा स्टल छन ।स्टलहरुमा हिमालि क्षेत्रमा पाइने आरगानिक खानेकुराहरु, सिस्नु ढिडो, चौरीको दुध, चौरीको दुधवाट बनेका घिउ, दही, मही, चिज , लगाएत भएको हाम्रा रामेछाप संवाददाताले जानकारी दिइरहेका छन् ।
महोत्सव वैशाक १५ गतेसम्म सञ्चालन हुनेछ । हुनत सैलुङ क्षेत्रलाइ नेपाल सरकारले प¥यटकीय क्षेत्र घोषणा गरिसकेको छ ा सैलुङमा वर्षको एकपटक महोत्सव गरेर प्रचार मात्रै गर्नु भन्दा दिर्घकालिन योजना वनाएर सैलुङको विकाश गर्न सकेमा त्यस सैलुङ आसपासका स्थानीयहरुले लाभ लिन सक्छन रामेछाप दोलखा जिल्लाको आम्दानीको स्रोत समेत सैलुङ वन्न सक्छ । यतातिर सवैको ध्यान जाओस ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

यो देश बनाउने आँट कस्ले गर्ला ?

कहाँ गए वीर सपूतहरु ? कहाँ छन् एकीकरणका अभियन्ता ? किन सहिद मात्र बनाइन्छन् नेपालीका ...