Home / अर्थ / वाणिज्य / अजोड इन्स्योरेन्सद्धारा ३६५ दिने बीमा सेवा प्रदान

अजोड इन्स्योरेन्सद्धारा ३६५ दिने बीमा सेवा प्रदान

अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीद्धारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखिनै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराएको जनाएको छ ।
आप्mना ग्राहक तथा सेवा ग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

प्रभु बैंकको नयाँशाखा विस्तार ।

  प्रभु बैंकले नयाँ शाखा सञ्जालविस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने ...