Home / अर्थ / वाणिज्य / दुईपिप्लेमा एनसीसीको शाखा

दुईपिप्लेमा एनसीसीको शाखा

 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्य नेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

सिटी एक्सप्रेस मनी ट्रान्स्फर र सामसङ्ग विच सम्झौता ।

काठमाडौं, १६ असार, सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रा. लि ले आप्mनो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा ...