Home / अर्थ / वाणिज्य / स्याङ्गजामा थपियो कामनाको शाखा

स्याङ्गजामा थपियो कामनाको शाखा

 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं. १३ स्थित झलुङ्गेमा हिजो ८४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भे । गरेका थिए उक्त कार्यक्रममा संचालक बरालले बैंकको संÔिप्त जानकारी गराउदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संÔिप्त जानकारी दिएका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

भदौ अन्तिम साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

  फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको ...