Home / अर्थ / वाणिज्य / कमलपोखरीमा मुक्तिनाथ हरियाली बनाउदै ।

कमलपोखरीमा मुक्तिनाथ हरियाली बनाउदै ।

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन निर्माण
मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ । काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

ठमेलमा कामना बैकको शाखा ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं।२६ ...