Home / समाचार / वृद्धालाई झुल

वृद्धालाई झुल


बढ्दो गर्मी सँगै लामखुट्टे किराहरुले सताउने हुँदा देवघाटमा रहेको वृद्धाआश्रममा वृद्धाहरुको लागि झुल वितरण गरिएको छ । बुद्ध जयन्तीको अवसर पारी भरतपुर स्थीत ईन्दे«णी कलेजले ३२ जनालाई झुल वितरण गरको हो । कलेजका सह प्राध्यापक राम विजय गुप्ताका अनुसार देवघाट समाज कल्याण केन्द«का वृद्धाहरुलाई झुल वितरण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

मिडिया काउन्सिल विधेयक खारेजीको माग राख्दै पत्रकारहरु उत्रिए ।

  मोहन कार्की काठमाडौं संसद्‌मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन ...