Home / अर्थ / वाणिज्य / महालक्ष्मी विकास बैँक लि. को शाखा सञ्जाल विस्तार

महालक्ष्मी विकास बैँक लि. को शाखा सञ्जाल विस्तार


काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले हालै ललितपुरको झम्सिखेल तथा काठमाडौँको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । उल्लिखत शाखाहरु सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्ता जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

ठमेलमा कामना बैकको शाखा ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं।२६ ...