Home / साहित्य / विविध / निमार्ण व्यवसायी महासांघ सरकार देखि खुसी ।

निमार्ण व्यवसायी महासांघ सरकार देखि खुसी ।


नेपाल निमार्ण व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गरी सरकारले निमार्ण व्यवसायीको हितमा छैठो संशोधनको विवादित विषयलाइ सातौ संशोधन गरी व्यवसायीको मागलाइ सम्वोधन गरेको भनेर प्रशसा गदै आज पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघको केन्दीय कार्यलयमा आयोजना गरिएको कार्यक्रमलाइ सम्वोधन गदै महासचीव रोशन दाहालले निर्माण व्यवसायीले तयार पारेको पे्रस विज्ञप्ति पढेर सुनाएका थिए । त्यसपछि पत्रकारहरुको प्रश्नको उतर व्यवसायी महासंधका पदाधिकारीहरुले दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

अस्थायी शिक्षक पूर्वराजा गुहारर्न गए ।

  काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी ...