Home / समाज / ओ टिभीको बार्षिक उत्सब प्रज्ञा भवनमा चलिरहेको छ ।

ओ टिभीको बार्षिक उत्सब प्रज्ञा भवनमा चलिरहेको छ ।


ओ टिभी डट कमले आज बर्षगाठ मनाएको छ ।
आफ्नो बर्षगाठ मनाउने क्रममा बिभिन्न व्यातिmहरुलाइ आमन्त्रण गरी पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालको हातवाट सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । भने विभिन्न स्कुलवाट विधार्थीहरुलाइ वोलाइ प्रशिक्षण समेत दिएको थियो । कार्यक्रमलाइ रमाइलो बनाउनको लागि नृत्य, गीत, चुटकिला सुनाएर आकर्षण बनाइरहेको छ ।
अहिले सम्म प्रशिक्षण, सम्मान कार्यक्रम सक्कीसकेको छ भने सृष्टि केसीले डान्स गरेर मनोरञ्जन दिइसक्नु भएको छ । यतिवेला प्रज्ञा भवनमा खचाखच विधार्थीले भरिएको छ । भने प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो भनाइ राखिसक्नु भएको छ । हिसानका अध्यक्ष रमेश सिलवालले पनि भनाइ राखि सक्नु भएको छ । यतिवेला विभिन्न कलाकारहरुले गीत संगीतको माध्यमवाट कार्यक्रमलाइ मनोरञ्जन दिइरहेका छन् ।कार्यक्रम साझ ६ बजेसम्म चल्ने हाम्रा संवाददाताले त्याहावाट जानकारी गराइराखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन । लेखा समितिले लोक सेवा आयोगको विज्ञापन खारेज ...