Home / समाज / विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।


विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।
लेखा समितिले लोक सेवा आयोगको विज्ञापन खारेज गर्न दिएको निर्देशन विरुद्ध विध्यर्थीले आज विहान विरोध प्रदशन गरेका छन् । आज विहान लाखौ विध्यार्थीहरुको भविष्य माथि खेलवाड गर्ने गरी लेखा समितिले गरेको निर्देशन विरुद्ध विध्यार्थीहरु विहानै देखि माइतीघर मण्डलामा भेलाभइ हामीहरुले पढेको योग्यता र क्षमतालाइ लत्याएर अयोग्य पार्टीका कार्यकर्ता भर्ति गर्नका लागि लेखा समितिले जुन निर्देशन दिदैछ र करारमा कर्माचारी नियुतिm गरेर देशलाइ अयोग्यहरुको भीड जम्मा गरेर देश सिध्याउन लागेको विध्यार्थीहरुले बक्व्यबाजी गरेका हुन । उक्त विरोध कार्यक्रमलाइ समर्थन गदै नेकपा ( मालेका) विध्यार्थी नेता अनेरास्वियु पाचौका अध्यक्ष घनश्याम मिश्र लगायत विध्यार्थी नेताहरु विध्यर्थीको आन्दोलनलाइ समर्थन गर्न पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

ओ टिभीको बार्षिक उत्सब प्रज्ञा भवनमा चलिरहेको छ ।

ओ टिभी डट कमले आज बर्षगाठ मनाएको छ । आफ्नो बर्षगाठ मनाउने क्रममा बिभिन्न व्यातिmहरुलाइ ...