Home / धर्म / दर्शन / गुठी विध्यक विरुद्ध काठमाडौमा विशाल जुलुस प्रदशन ।

गुठी विध्यक विरुद्ध काठमाडौमा विशाल जुलुस प्रदशन ।


आज नेवारी समुदायले गुठी विध्यक विरुद्ध विशाल जुलुस प्रदशन गरेका छन । उनिहरुले सरकारले ल्याउन लागेको गुठी विध्यक फिर्ता होइन खारेज गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन । निक्कै आर्कोशित देखिएका प्रदशनकारीहरुले सरकार तेरो पाराले दुखः पायो साराले, हाम्रो संस्कृति हाम्रो सम्पदा प्रण भन्दा प्यारो छ । केपी ओलि राजिनामा दे जस्ता नाराहरु लगाउदै विभिन्न ठाउवाट राष्ट्रिय झण्डा अगाडी लगाइ कालो व्यानरमा गुठी विध्यक खारेज गर को शिर्सक राखि प्रदर्शन गदै चारैतिरवाट भद्रकालीमा जम्मा भइ माइतीघर मण्डला घुमेर पुण भद्रकालीमा आइ कोणसभामा परिणत भएको छ । सरकारले गुठी विध्यक सदनवाट फिर्ता गरेको भएपनि त्यसलाइ खारेज नगरे सम्म आन्दोलन नरोक्ने नेवा संघर्स समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

सुतार कार्की सेवा समितिमा रमेश कार्की चयन

काठमाडौं । सुतार कार्की सेवा समिति दोलखा जिल्लाको जिल्ला कार्य समितिको तेस्रो साधारणसभाले रमेश कुमार ...