Home / राजनीति / संयुक्त राष्ट्रिय आन्दोलन २० गते घोषणा हुने ।

संयुक्त राष्ट्रिय आन्दोलन २० गते घोषणा हुने ।


आज ८ पार्टीको संयुक्त पत्रकार सम्मेलनमा यहि असार २० गते संमुक्त राष्टिय आन्दोलन घोषणा गर्ने
भनि पत्रकार मार्फत जानकारी दिएको छ । पार्टीका नेताहरुले आज वालुवाटारस्थित रिच क्याफेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारले गरेका नेपाल र नेपाली बिरुद्धको भण्डाफोर गर्ने र सरकारले होलि वाइन काण्ड, नागरिता विधेयक, राष्ट्रिय जन जीविकाको लागि असर गर्ने गरी बृद्धि भइरहेको महगी भष्टचार जस्ता विषयमा साथै नेपालको धर्म संस्कृति माथिको प्रहार गर्ने जस्ता अत्यन्तै डरलाग्दा विषयहरु सरकारले गरिरहेको हुनाले संयुक्त राष्ट्रिय आन्दोलन घोषणा गर्न लागिएको कार्यक्रममा जानकारी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

लोक सेवा आयोगको विज्ञापन संविधान सम्मत छ, रद्द हुँदैन काबा प्रम पोखरेल

काठमाडौँ – काबा प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन ...