Home / अर्थ / वाणिज्य / हिमालय एअरलाइन्स्ले ढाका उडान सुरु गर्दै

हिमालय एअरलाइन्स्ले ढाका उडान सुरु गर्दै


हिमालय एअरलाइन्स्ले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं÷ढाका÷काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने जानकारी सार्वजानिक गरेको हो । एयरलाइन्स सँग नया“ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

“मुक्तिनाथ विकास बैंकको थप दुई शाखा विस्तार ।

“जनता बैंकमा होइन, बंैक जनतामा जानुपर्दछ ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ्ग र लघु ...