Home / Janaakash Media

Janaakash Media

काठमाडौंका ५० प्रतिशत विध्यालय सम्पन्न ।

काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । ...

Read More »

लोक सेवा आयोगको विज्ञापन रद्ध भएमा देशको लागि र्दुभाग्य हुन्छ । लालबाबु

आज सञ्चार केन्द« नेपालले लोक सेवा आयोगले स्थानीय तहको थालिएको परिक्षामा देखिएको अन्यौलताको निकाश विषेयक अन्र्तरक्रिया कार्यक्रममा वोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवै प्रकृया सवैधानिक छ । राज्य व्यवस्था सुशासन समितिले दिएको र्निदेशन सवैधानिक छैन । तथ्य परक छैन । अध्ययन गरिएको छैन । अनाआवाश्यक समावेशी छैन भनेर उछालिएका ...

Read More »

क्षत्रि समाज नेपालले गुठी विध्यकको विरोधमा मुख खोल्यो ।

क्षत्रि समाज नेपाल पोखराले सरकारले ल्याउन लागेको गुठी विध्यक नेपाली संस्कृतिलाइ मासेर विदेशीलाइ खुसी पार्न विध्यक ल्याएको भनि विरोध जनाएको छ । हिजो जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।हाम्रा पुर्खहरुले आदिमकाल देखि मठ मन्दिर,गुम्बा, विहार,पाटी पौवा व्यवस्थापन गरेको कुरा सर्व विदितै छ । त्यसमा गुठीका जग्गाहरु व्यतिmका नाममा रैकर गरेर ...

Read More »

भारतले बुझायो रक्सौल(काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन

काठमाडौ । रक्सौल(काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड केआरसिएलले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने ...

Read More »

लोक सेवा आयोगको विज्ञापन संविधान सम्मत छ, रद्द हुँदैन काबा प्रम पोखरेल

काठमाडौँ – काबा प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधान सम्मत भएकोले रद्द नहुनेँ बताएका छन् । उनले प्रदेश लोक सेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्त गर्ने संविधानमा व्यवस्था गरिएको उल्लेख गरेका छन्। विधेयक फिर्ता गराउनका लागि सरकारले लोक ...

Read More »

लोक सेवा आयोग माथि हस्तक्षेप गरेर लाखौ बिध्यार्थीको भाविष्य बिगार्न पाइदैन ।

लोक सेवा आयोगको नीति कार्यक्रमलाइ प्रभावित पार्ने गरी लोक सेवा आयोगले प्रकाशन गरीसकेको विज्ञापन रद्ध गर्न निर्देशन दिने सवैधानिक नामका अयोग्य सासदहरुले गरेको हस्तक्षेप बन्द गर्नु पर्छ देशमा राजनीतिक पार्टीहरु अयोग्यहरुले देश चलाउदा देशको हालत यो अवस्थामा पु¥याएका छन् । त्यसैगरी कर्मचारीहरु पनि त्यस्तै अयोग्य नियुतिm गर्न करार नियुतिmलाइ जोड ...

Read More »

अन्तर्राष्ट्रिय श्रम सम्मेलन ढकालद्वारा सम्वोधन ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO) को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज स्वीजरल्याण्डको जेनेभामा संवोधन (संवोधन भाषण यसैसाथ संलग्न) गर्नुभयो । आइएलओ सम्मेलन यही जेष्ठ २७ गतेदेखि संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम ...

Read More »

महालक्ष्मी विकास बैंक लि. को

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुर जिल्ला, कावासोती नगरपालिका वडा नं ८, स्थित कावासोती शाखा कार्यालयको मिति २०७६÷०२÷३०गते औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर प्रमुख चन्द ्रकुमारी पुनले दीप प्रज्वलन गर्नु भएको थियो । ...

Read More »

प्रभु बैंकको नया शाखा कार्यालय विस्तार

प्रभुबैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । २०७६÷०२÷३० देखि कैलाली जिल्ला गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय खोली संचालनमा ल्याएको छ । उक्तशाखाको गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका थिए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक ...

Read More »

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन ।

विधार्थीको आन्दोलनलाइ नेकपा ( मालेको ) समर्थन । लेखा समितिले लोक सेवा आयोगको विज्ञापन खारेज गर्न दिएको निर्देशन विरुद्ध विध्यर्थीले आज विहान विरोध प्रदशन गरेका छन् । आज विहान लाखौ विध्यार्थीहरुको भविष्य माथि खेलवाड गर्ने गरी लेखा समितिले गरेको निर्देशन विरुद्ध विध्यार्थीहरु विहानै देखि माइतीघर मण्डलामा भेलाभइ हामीहरुले पढेको योग्यता ...

Read More »