Home / अन्तर्वार्ता

अन्तर्वार्ता

मैले मेरो कार्यकाल सफल पनि बनाएको छु

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारण सभा तथा १५औं निर्वाचन यही असार २७ गते हुन गइरहेको छ । त्यस २७ औं निर्वाचनमा झण्डै १००१ सदस्यीय रहेको संघको अध्यक्षको नेतृत्व गर्न ४ जना प्रत्यासी देखिएका छन्, त्यसमध्ये २५ वर्षदेखि निरन्तर रुपमा बैदेशिक रोजगार व्यवसायीमा रहेका साथै वैदेशिक लोकतान्त्रक फोरमका ...

Read More »

चुनौतिहरुको सामना गर्न सवै एक जुट हुनुपर्छ । माहासचीव सरोज पोखे्रल

मनिसहरुले व्यवसाय जुनसुकै गरेको किन नहोस् । सफलता प्रप्त गर्नको लागि लगनशील, मेहेनत, र इमानदारिता चाहिन्छ । त्यस्तै व्यवसायमा इमानदार छु भनि दावी गर्नुहुने र बैदेशिक रोजगारीमा कामदार नि¥यात गरिरहनु भएका बैदेशिक रोजगारमा सफल व्यवसायीको रुपमा परिचित सरोज प्रसाद पोखेल उदारण बन्नु भएको छ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको ...

Read More »

जनताको सहयोगमा समृद्ध नेपाल सम्भव छथममाया थापामगर (महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री)

२०७४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेपछि झण्डै दुईतिहाई बहुमतको आधारमा नेकपाबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो त्यसमा केपी शर्मा ओली प्रधानमन्त्री भएकै दिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ लिनु भएकी थममाया थापामगरको चर्चा त्यतिबेला देखिनै हुँदै आएको छ । हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक ...

Read More »

संगठित हुँदै जाने क्रममा क्षेत्रीका थुप्रै संगठन देखिएका छन् ती एउटै क्षेत्रीहरुको संगठन हो

  नेपालमा सबैले आआफ्नो जातको झुण्डमा झुण्डिसकेका छन् । तर नेपालको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्री जातिले कहिल्यै जातिको कुरा गरेन बरु नेपालमा हिंसा भड्किन लाग्दा समेत राष्ट्रिय सद्भाव र एकताको आवाज उठाएर सबै नेपाली एकै हौँ । सबै नेपालीले सम्पन्न र सुखी हुनुपर्छ भन्ने आवाज उठाएर देशमा हुन लागेको ...

Read More »

“काउसो”ले सबै दर्शकको मन पक्का जित्छ् :- सन्नी (नायक)

निर्मित काउसो चलचित्र बजारमा आउने तयारी गर्दै गर्दा  नायक सन्नी भट्टराइ सँग श्रवण कुमार घिमिरेको केहि रमाइलो कुराकानी: तपाइले चलचित्र यात्रा कसरी सुरु गर्नु भयो ? सानै देखी मलाई चलचित्र र कलाकारिता धेरै नै मन पर्ने र यो मेरो चासो को विषय भएको भएर म चलचित्रमा प्रवेश गरे, पहिले म ...

Read More »

पार्टी एकिकरणले मुलुकलाई नयाँ दिशा दिनेछ । आनन्द पोखरेल केन्द्रीय सदस्य नेकपा

  २०१६ सालमा दोलखाको जफे ३ मा जन्मनुभएका आनन्द पोख्रेलले सोही गाउँको कालापानी प्रा.वि. बाट प्राथमिक शिक्षा आर्जन गरेका हुन् भने वैत्यश्वर मा.वि. बाट एसएलसी गरी उच्च शिक्षा चितवनको रामपुरबाट कृषिमा स्नातक, नेपाल ल क्याम्पसबाट वि.एल. सोसोलोजीमा एम.ए र आरडी एम ए गरेका हुन् । त्यस्तै अध्ययनलाई जतिकै राजनीतिलाई समेत ...

Read More »

हाम्रो सपना साकार पार्ने हो भने भ्रष्टचार र दण्डहिनताको अन्त्य गर्नुपर्छ

यस पृथ्वीमा नाम जस्तै काम गर्ने विरलै मात्र हुन्छन् त्यही विरलै मध्य डा. सुन्दरमणि दीक्षितले उहाँको नामै सुन्दर भएजस्तै काम पनि सुन्दर गरेर देखाउनुभएको छ । अँग्रेजी पात्रो अनुसार सन् १९४१ मा जन्मनुभएका डा. दीक्षितले त्यतिबेला नै दार्जिलि·को माउण्ट हरजन स्कुलमा अध्ययन गर्ने मौका प्राप्त गर्नुभयो । त्यो मौकालाई सदुपयोग ...

Read More »

मलाई ढोकाटोलमा ‘फुलेको फुल’ भनेर चिन्छन्

हरेन्द्र श्रेष्ठ अध्यक्ष उपभोक्ता मञ्च नेपाल मानिसको जन्म भएपछि मृत्यु अवश्य हुन्छ । तर वाचुनजेल मानिसले समाजका लागि गरेको योगदान भने बाचि रहेको हुन्छ । त्यस्तो योगदान गरेर इतिहाँस बनाउन थोरै मानिसहरुले मात्र सकछन् । त्यस्तै एक समाजसेवा तथा प्रजातान्त्रिक आन्दोलनमा त्यतिबेलाका नेवि. संघका संस्थापक केन्द्रिय सदस्य हरेन्द्र श्रेष्ठ त्यति ...

Read More »

जन्मघर फर्कदा देखेका अभाव र पीडाले समाजसेवी बनाया ेभरत मल्ल

  पूर्व सहायक रथी, समाजसेवी, साहित्यकार २०१८ असोज २६ गते गुल्मी जिल्लाको घुरकोर्ट नयाँ गाउँमा जन्मनुभएका भरत मल्ल सानै उमेदरदेखि खेलकुदमा रुची राख्थे रे । उहाँका हजुरबुवा, बुवा तिनपुस्तादेखि नै नेपाली सेनामा जागिर खानु मल्ल परिवारको प्रतिष्ठाको विषय बन्थ्यो रे त्यसैको प्रभाव भरत मल्लमा नपर्ने कुरै थिएन भरत मल्ल जति ...

Read More »

नेपाल प्रयोगशाला हुन दिनु हुँदैन गोपी सिवाकोटी नेता, नेपाल विद्यार्थी संघ

  नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा बेला–बेलामा विवाद, बहस र गुटका कुराहरु निक्कै हुने गर्दछन् । त्यसमाथि पनि २०७४ को प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसले नराम्रोसँग पराजय भएपछि नेतृत्वप्रति औला उठाउनेको त जमातनै बनिरहेको छ । तर त्यो भन्दा फरक ढंगबाट पार्टीभित्र आन्तरिक लोकतन्त्रको लागि खबरदारी गर्नुपर्छ र ...

Read More »