Home / अन्य थप

अन्य थप

महिला हराएको सुचना

नाम ः पार्वती तामाङ ठेगाना ः पातखपन नगरपालिका ७ जलजला वर्ष ः ३३ हराएको स्थान ः पाचखपन न.पा. आफनै घरबाट हराएको मिति ः २०७५र१२ र१६ गते पतिको नाम ः भोला तामाङ फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा आमा गौरी माया जोशी सम्पर्क नं ९८४२४९८७९५ मा जानकारी गराईदिन हुन विनम्र ...

Read More »

एन. सी. सी. बैंक अवकाश कोषद्वारा, संचित बचतको ७०% लाभांश वितरण

नेपाल क्रेडिट एण्ड कमर्श बैक लि. अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित एन. सी. सी. बैंक अवकाश कोषले देशभर रहेका आप्mना १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको ...

Read More »

नेपाल र जापान बिच श्रम सम्झौता ः मासिक २ लाखसम्म तलब

काठमाण्डौ, चैत्र ११ जापानमा कामदार लैजाने विषयमा नेपाल सरकार र जापान सरकार बिच श्रम सम्झौता भएको छ । नेपालको तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे र जापानका तर्फबाट जापानी राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् । आगामी अप्रिल १ देखि कार्यान्वयन हुने गरि दुई देश बिच कामदारको ...

Read More »

म’क्तिनाथ विकास बैंक लि. र ल’म्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड विच सम्झौता

मुक्तिनाथविकास बैंक लि. रलुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलिमिटेडविचबैंकासोरेन्स सम्झौता सम्पन्नभएको छ । उक्त सम्झौतामामुक्तिनाथविकास बैंकलि.को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री प्रद्युमनपोखरेल रलुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि. को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री नोर प्रकाशप्रधानले हस्ताक्षर गर्नुभएको थियो ।उक्त सम्झौताभएपश्चातलुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि. ले जारी गर्ने विभिन्ननिर्जीवनबीमायोजनाहरु मुक्तिनाथविकास बैंक लि. कोदेशभर रहेकाशाखाकार्यालयहरुबाट उपलब्धहुनेछ ।उक्तसम्झौताकार्यक्रममालुम्बिनी जनरलइन्स्योरेन्स कम्पनीलि.कानायवप्रमुखकार्यकारी अधिकृतश्री वि.के. ...

Read More »

भारत भ्रमण सकेर फर्किए प्रधानसेनापति

२ माघ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण सकेर स्वदेश र्र्फकिनु भएको छ । भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा २७ पुसमा गएका सेनापति थापा बुधबार स्वदेश फर्कीनु भएको हो । उहालाइ बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने जंगी अड्डामा सेनाको एक ...

Read More »

एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

१५ मंसिर २०७५, चन्द्रगिरि काठमाण्डौ । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाण्डौ आउनुभएका नाउरुका राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनि रोब्रुडोले आज चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ । अनौपचारिक भ्रमणको क्रममा रहेका अति विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ...

Read More »

दोरम्बा गाउँपालिकाको विकास निर्माणमा तिब्रता

धनलाल थापामगर रामेछाप । दोरम्बा गाउँपालिका स्थानीय सरकारले दोरम्बा गाउँपालिका अन्तर्गतका सडकहरुको स्तर उन्नति र सडक नपुगेका ठाउँहरुमा वडाबाट गाउँपालिका जोड्न उपभोक्ता समिति चयन गरिसकेको दोरम्बा गाउँपालिकाबाट जानकारी प्राप्त भएको छ । दोरम्बा गाउँपालिकाले गएको वर्ष पनि सडक विस्तार र निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको थियो । यस वर्ष पनि ...

Read More »

नेपाली हस्तकला क्षेत्रप्रति अवलोकन गदै विज्ञहरुले राखे चासो ।

  १६ औं हस्तकला व्यापार मेला हेर्न आएका विज्ञहरुले भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकन गदै । नेपाली र विदेशी आगन्तुकहरुले चासो राखेकाछन यस मेलामा प्राय सबै आगान्त्कहरुले नेपाली उत्पादन तथा स्थानिय कला संकृती प्रतिको माया र यसको जगेर्ना गनुपर्ने भनाइ राखेका हुन भने मेलामा प्रदशन गरिएका वस्तुहरुको वारेमा चासो राखेका ...

Read More »

कर्मचारी समायोजन अध्यादेश कानुनमा पठाइयो यस्ता छन् व्यवस्था

  काठमाडौँ । कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कानुन मन्त्रालयमा पठाइएको छ । सरकारी सेवा र अन्य सेवाका कर्मचारीलाई सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवामा समायोजन गर्ने सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न आवश्यक रहेकाले सङ्घीय संसद् अधिवेशन नभएको अवस्थामा अध्यादेशमार्फत ल्याउन लागिएको ऐनको मस्यौदा थप ...

Read More »

प्रशान्त जङ्ग कार्कीले जिते स्ट्रिट बाइक च्याम्पियनसिप

काठमाडौं – स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्की र १५० सीसी तर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् । सो च्याम्पियनसिपमा २०० सीसीतर्फ आशुतोष धन्जु फस्र्ट रनर अप र सुजन थापा सेकेन्ड रनर अप भए भने १५० सीसी तर्फ आशिक लामा फस्र्ट ...

Read More »