Home / खेलकुद

खेलकुद

All about sports

मदन भण्डारी फुटसल प्रतियोगिता सम्पन्न ।

मदन भण्डारी स्पोर्ट क्लबद्धारा आयोजित फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ । असार ७ गते खेलकुद मन्त्री जगत बिश्वकर्माले उदघाटन गरी शुरु भएको खेलमा १८ टिमले भाग लिएका थिए । प्रतिस्पर्धावाट दुइ टिम शिर्सस्थानमा पूग्न सफल भएका नेपाल इन्जिनिरिङ कलेज र कसमस कलेज फाइनलमा पुगेका थिए आज फाइनल खेल धनवत्तरी ...

Read More »

शंकरदेबले बाजी मा¥यो ।

साता ब्यापी सन्चालन भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शकरदेवले वाजी मारेको छ । आज भएको फाइनल खेलमा शकरदेवले जेभिएर कलेजलाइ हराउदै उपाधि कब्जा गरेको हो । निक्कै प्रतिस्पर्धा भएको खेलमा अन्तत जेभियर्स कलेजले उपबिजेतामै चितm बुझाउन बाध्य भएको छ । दुबै टिम बीच कडा प्रतिस्पर्धात्मक ...

Read More »

जेभियर्स र शंकरदेब फाइनलमा ।

  मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत आज सेमि फाइनलको अन्तिम खेलहरु सम्पन्न भएका छन् । ४ टिम बिच प्रतिस्पर्धा भयो जसमा पहिलो खेल गोल्डेगेट कलेज र शंकरदेब कलेज बिच भएको खेलमा शंकरदेब कलेज बिजयी भएको छ भने टाइम्स कलेज र जेभियर्स कलेज बिच भएको खेलमा ...

Read More »

क्वाटर फाइनल सम्पन्न।

  मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत हिजो क्वाटर फाइनल सम्पन्न भएको छ । दोस्रो चरणको अन्तिम खेल ४ टिम बिच प्रतिस्पर्धा भयो जसमा पहिलो खेल गोल्डेनगेट कलेज र ह्वावाइटहाउस कलेजको बिचको खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ, शंकरदेब कलेज र त्रिचन्द्र कलेज बिच भएको खेलमा ...

Read More »

यू–१६ क्रिकेटको उपाधि नेपालले जित्यो ।

१५ वैशाख, काठमाडौं । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४ । ५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन ...

Read More »

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको आज तेस्रो दिन

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत निरन्तर आज तेस्रो दिन ८ टिम बिच प्रतिस्पर्धा भएको छ । पहिलो खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ,दोस्रो खेलमा ह्वावाइटहाउस कलेज बिजयी भएको छ, तेस्रो खेलमा टाइम्स कलेज बिजयी भएको छ र अन्तिम खेलमा प्राइम कलेज बिजयी भएको छ।खेल १९ ...

Read More »

आजको खेलमा सेन्टजेभियर्स,अस्कल, शंकरदेब र त्रिचन्द्र विजयी ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत आज ४ टिम बिच प्रतिस्पर्धा भयो जसमा पहिलो खेल अस्कल कलेज र पब्लिकयुथ कलेजको बिच भएको थियो उतm खेलमा अस्कल कलेज बिजयी भएको थियो ।,दोस्रो खेलमा प्राइम र शंकदेब कलेज बिच भएको प्रतिस्पर्धामा शंकरदेब कलेज बिजयी भएको थियो भने ,काठमाडौ ...

Read More »

राष्ट्रिय सभाका अध्यक्षद्धारा बास्केटबल उदघाटन ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगीता आजवाट शुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आज अस्कल क्याम्पसमा उद्घाटन गर्नु भएको छ । भने कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ ,महासचिव वचन देउजा सचिवद्वय ॐ प्रसाईं,सीता लामा अनेरास्ववियुको केन्द्रीय महासचिव ऐन महर लगायत ...

Read More »

भोलिवाट मदन भण्डारी बास्केटबल प्रतियोगिता हुदै ।

मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा भोलि वैशाष १३ गतेवाट खुल्ला बास्केटबल प्रतियोगिता हुदैछ । उक्त प्रतियोगितालाइ राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गर्नु हुनेछ । प्रतिस्पर्धाका लागि १६ वटा टिमले प्रतिस्पर्धाको लागि नाम दर्ता गराइ सकेको र प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक कमिटीका सचीव सञ्जय दवाडीले जानकारी दिएका छन् ...

Read More »

लुम्बिनी इन्सुरेन्स गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

  लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयर पोर्टमा दुइदिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ ...

Read More »