Home / चुनाव विशेष

चुनाव विशेष

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ बीच सम्झौता

नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडबीच यहि २०७६ आषाढ २२ गते आइतबारका दिन एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता सम्पन्न गरिएको छ । यस सम्झौता ...

Read More »

लोकतान्त्रिक वाट बिष्णु गैरे की कमल तामाङ वा भुवन गुरुङ ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी साधारण सभा तथा संघको निर्वाचन असार २७ को लागि तोकिए पनि साधरणसभा र निर्वाचनकेही महिना सर्न सक्ने बताइएको छ । निर्वाचन सार्नुको कारण संघमा आवद्ध १ हजार प्रतिनिधि भएपनि हालसम्म २२० जनाले मात्र सदस्यता रिनु गरेका छन् । यस्तो अवस्थामा निर्वाचन गर्दा सन्देश राम्रो ...

Read More »

टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्माण गरिएको अर्को विद्यालय हस्तान्तरण

टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा. लि. को सामाजिक उत्तरदायित्तव विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लास्थित श्री कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा विशेष समारोहका माझ पुनर्निर्माण गरिएको उक्त विद्यालयको उदघाटन गरेका छन ...

Read More »

कोरिया जानको लागि मरिहते

याहा छ देशको चिन्ता तिमि माया माया भन्छौ । यो गीत देशमा बजिरहदा हाम्रा नेपाली दाजुभाइ दिदीवहिनीहरु कोरिया जानको लागि तछड मछड गदै लाइन बसेर फारम भरिरहेका छन् । तिनलाइ देशको चिन्ता होइन मामको चिन्ता बढी छ । त्यस्तो बाताबरण सरकारले बनाएको हो । केन्दीकृत राज्य प्रणालीलाइ विकेन्दीकृत वनाएको भएपनि ...

Read More »

पत्रकारहरुको विरोध ¥याली भव्य रुपमा सम्पन्न ।

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् ।हिजो नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले काठमाडौंको बबरमहलदेखि माइतीघरसम्म मानव साङ्लो बनाएर विरोध गरेका हुन् । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पूर्वपदाधिकारी र सम्पादक तथा पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने माग गरेका थिए ...

Read More »

चितवनमा गणतन्त्र दिवशको अवसरमा ¥याल्ी ।

चितवनको भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाल सहित विभिन्न सामाजिका क्षेत्र नागरिक समाज लगायतको उल्लेखिय उपस्थितिमा गणतन्त्र दिवश मना्इएको हाम| सवाददाता मोहन पोखेलले जानकारी द्एिका छन् ।

Read More »

एन आई सीको शाखा विराटनगर र धरानमा

एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालबाट आज मिति २०७६ जेष्ठ १३ गते उुद्घाटन भ्््््््््््््््एको हो सुनसरी ...

Read More »