Home / जीवनशैली

जीवनशैली

आज ३ हजार वृक्षारोपण, प्रधानमन्त्री लगायतको बृहत सहभागिता ।

१४ असार, काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर(कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे सगै शुरु भएको बृक्षरोपन अभियानमा बृहत जन सहभागिता रहेको थियो । सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस ...

Read More »

विश्व योग दिवशको अवसरमा टाटाको धेरै ठाउमा कार्यक्रम ।

पुर्वको मेचि देखि पश्चिमको माहाकाली सम्म टाटा मोटरर्सले योग दिवशको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सिप्रदीका कर्मचारी लगायत थुप्र्रै माहानुभावहरुको उपस्थितिमा कार्यक्रम भएको सिप्रदीले जनाएको छ । सिप्रदीका र्निदेशक सम्भु प्रसाद दाहालले यो वर्ष मुटुका लागि योग भन्ने नारा सहित कार्यक्रम गर्न पाएको हुदा आफु अत्यन्तै खुसी भएको ...

Read More »

मेलम्ची खानेपानीमा किन हुँदैछ झेल ?

 मेलम्ची ग्यालथुमबाट सुन्दरीजल सुरुङ ब्रेक थ्रु भएको झण्डै एक वर्ष हुन लागिसक्यो ।  सिंहदरबारमा ढलको पानी प्रशोधन गर्ने विषयमा बैठक बस्छ । तर शुद्ध पिउने पानी मेलम्चीको बारेमा छलफल हुन छाडेको छ ।  मेलम्ची खानेपानी आयोजना ढिला हुनुमा कमिशनको खेल भएको विज्ञहरुको भनाई ।  यस वर्षको ...

Read More »

सबै नेपालीलाई ‘किवी’ सस्तोमा खुवाउने अभियानमा छु.

रङदान तामाङ अध्यक्ष सैलुङ एग्रीकल्चर प्रोडक्शन प्रा.लि. रामेछाप । २०२७ सालमा रामेछापको डढुवामा जन्मनुभएका रङदान तामाङ अत्यन्तै मेहनती थिए भने पढ्न पनि उत्तिकै अब्बल तर सानै उमेरमा विदाको बेला काठमाडौंमा बसेका दाजुभाउजुकोमा आउजाउ गर्दै जाँदा काठमाडौंको झलमल्लले काठमाडौं नै बस्न रहर लागेर यतै बस्न थाले । त्यसपछि दाजुभाउजुले अँगालेको पेशा ...

Read More »

इक्यानको आगामी निर्वाचनमा भट्टराईको महासचिवमा उम्मेदवारी     काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ- इक्यानको आगामी पुसमा हुने निर्वाचनमा देविदास भट्टराइले महासचिवमा उम्मेदवारी दिने भएका छन् । इक्यानमा कुशलतापूर्वक प्रथम सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका भट्टराइले अव हुने निर्वाचनमा स्वतः उम्मेदवार हुन पाउने बाटो भएपनि सवै व्यवसायी साथीभाइको आग्रह अनुरुपनै ...

Read More »

हिमालय एअरलाइन्सले आफ्नो तेस्रो वार्षिकोत्सवमनायो

नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्स (ज्ढ) ले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा मार्च ९,२०१८ मा आफ्नो तेस्रो वार्षिकोत्सव मनायो । विगतका दुईवर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरुसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए ३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका ...

Read More »

केदारनाथ पौडेल उठाउ धन्दामा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनको लागि योगेन्द्र कर्मचार्य समूहबाट उपाध्यक्षको उम्मेदवार समेत रहेका केदारनाथ पौडेलले लोकतान्त्रिक समूहबाट उम्मेदवार भएका व्यक्तिहरुसँग व्यवस्थापन खर्च भन्दै मोटो रकम माग गरेको एक उम्मेदवारले नाम गोप्य राख्ने शर्तमा हाम्रो जन आकाश टिमलाई बताएका छन् । त्यसैगरी योगेन्द्रराज कर्माचार्य समूहबाट अहिलेसम्म १२ ...

Read More »