Home / धर्म / दर्शन

धर्म / दर्शन

गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता सरकार पछि हटन बाध्य ।

काठमाडौं । सरकारले राष्ट्रिय सभाबाट गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको छ । गत वैशाख १७ गते संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार फिर्ता लिइएको हो । भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले मंगलबारको राष्ट्रिय सभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव ...

Read More »

गुठी विध्यक विरुद्ध काठमाडौमा विशाल जुलुस प्रदशन ।

आज नेवारी समुदायले गुठी विध्यक विरुद्ध विशाल जुलुस प्रदशन गरेका छन । उनिहरुले सरकारले ल्याउन लागेको गुठी विध्यक फिर्ता होइन खारेज गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन । निक्कै आर्कोशित देखिएका प्रदशनकारीहरुले सरकार तेरो पाराले दुखः पायो साराले, हाम्रो संस्कृति हाम्रो सम्पदा प्रण भन्दा प्यारो छ । केपी ओलि ...

Read More »

बोहोराहरुको कुल पुजा सम्पन्न

रामेछाप । हरेक तीन तीन बर्षमा गरिने बोहोराहरुको परम्परागत कुलपुजा (देवाली) रामेछाप नगरपालिका वडा नं. १ गोगनेमा यही मिति २०७६ साल जेठ ६ गते सोमबार विधि पुर्वक सम्पन्न भएको जानकारी हामीलाइ त्याहावाट रमेस कुमार बोहोराले जानकारी दिएका हुन । देवालीलाई उभौली पर्वका अवसरमा कुलधामीबाट मण्डप पुजा,देवी देउराली ,बोका पुजा तथा ...

Read More »

आज बुद्ध जयन्ति विश्वभरी मनायो ।

शान्तिका दुत गौतमबुद्धको २५६३ जन्म जयन्ति देश विदेशमा मनाइएको छ । विश्वका शान्ति प्रेमी नागरिकहरुले आज संयुतm साष्ट्र संघमा भेला भइ बुद्धको उपदेश घमपद पढेर प्रथान गरेका थिए । नेपालमा देशैभरी विभिन्न ठनउहरुमा बुद्धको जन्म जयन्ति मनाइएको थियो । विशेष गरेर बौद्ध, श्वयम्भु, लुम्बिनी लगायत ठाउहरुमा बुद्धको उपदेश नेपालीहरुका लागि ...

Read More »

सेरपोम समडुप छोइलिङ गुम्बा निर्माण सम्पन्न

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. २ को डाडाँगाउस्थित छाँबुकमा सेरपोम समडुप छोइलिङ गुम्बाको निर्माण कार्य सम्पन्न भएको छ । यही फागुन १५ गते एकतले गुम्बाको ढलान गरेर गुम्बा निर्माण सम्पन्न भएको हो । त्यस क्षेत्रका बौद्धमार्गीहरुको बाहुल्यता भएपनि नजिकै गुम्बा नहुँदा बौद्धधर्ममा आस्था राख्नेहरुको लागि आफ्नो आस्था ...

Read More »

श्री कृष्ण प्रणामी युवा परिषदको भोलि कार्यक्रम ।

श्री कृष्ण प्रणामी युवा परिषदले काठमाडौमा कार्यक्रम गर्ने भएको छ । आज प्रेस विज्ञप्ति जारी गरेर दुरव्यसन त्यागौ सेवामुखी वनौ भन्ने मुल उदेश्यका साथ ११ वजे काठमाडौ जिल्ला समन्वको कार्यलयको हलमा कार्यक्रम गरी समाजलाइ असल समाज कसरी वनाउन सकिन्छ भन्ने जस्ता महत्वपुर्ण चेतनामुलक कार्यक्रम १६ गतेवाट नै शुरु गरेर म्याराथान, ...

Read More »

सुतार कार्की सेवा समितिमा रमेश कार्की चयन

काठमाडौं । सुतार कार्की सेवा समिति दोलखा जिल्लाको जिल्ला कार्य समितिको तेस्रो साधारणसभाले रमेश कुमार कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । २९ गते शनिबार चरिकोटको संगम होटलको हलमा गरेको तेस्रो साधारणसभाबाट सर्वसहमतिले रमेश कुमार कार्कीलाई अध्यक्षको लागि चयन गरेको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बल बहादुर कार्की, ...

Read More »

पुर्व राजा ज्ञनेन्द्र्रले दिए शूभकामना

हिजो एक ज्ञिप्ति जारी र्गदै पुर्व राजा ज्ञानेन्द्रले गहकिला शब्दहरु प्रयोग गदै घुमाउरो भाषामा देशमा अमन चयन गर्न र सदभाव र एकताको लागि सहमतिमा सतmा छोडेको तर अहिले त्यसको विपरित भइ देशकै धार्मिक, सांस्कृतिक रुपमा समेत आक्रमण भएको उल्लेख र्गदै यस्तैै घटना विकाश हुदै गएमा राष्ट्रिय अस्तित्व समेत खतरामा परेको ...

Read More »

गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइयो

  ३० असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन बिकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती लगिएको हो । दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको फूलपाती चौताराबाट वा ...

Read More »