Home / पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

यी हुन् फेरि लोडसेडिङ फर्काउने मुख्य चार कारण

काठमाडौं । यस वर्ष कुनै पनि ठूला आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछैनन् । प्राधिकरणले दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसैवर्ष आउने भनिएको १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण ठेकेदारले काम नगर्दा अलपत्र जस्तै छ । यसले पनि लोडसेडिङ फेरि फर्कने भएको छ ...

Read More »

भारत–चीनबीच भिडन्त भए नतिजा कति खतरनाक ? : बिबिसीको टिप्पणी

भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच लोकसभामा मुलायमसिंहले भने कि चीनले भारतमाथि आक्रमणको तयारी गरेको छ । बिबिसी हिन्दीको समाचार टिप्पणी आजको नयाँ पत्रिकामा छ । यदि चीन र भारतबीच युद्ध भयो ...

Read More »

को–को छन् देउवाका सारथि ?

काठमाडौं । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पार्टी सभापति र चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । तर, पार्टीको मूल कमान्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार ...

Read More »

कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’

रबिन्द्र र सुदिल काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ । शनिबार काठमाडौंमा रामेछाप(काठमाडौं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान ...

Read More »

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय !

काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । ...

Read More »

तानातानमा धुर्मुस–सुन्तली, कसरी जुटाउँदैछन् पाँच अर्ब ?

काठमाडौं । नमुना नेपाल, ‘नेपाल भित्रको नेपाल’ निर्माणका लागि यतिबेला हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको जोडी झारपात र जंगल नभनी हिँडिरहेको छ । शनिबार उनीहरू धुलिखेल नगरपालिका वडा नं. ८ मा रहेको कटुवा पाखो पुगेका थिए । उनीहरूलाई त्यहाँ पुर्याउन भूमिका खेलेका थिए धुलिखेल नगरप्रमुख अशोक ...

Read More »