Home / फोटो संग्रह

फोटो संग्रह

फोटो पत्रकारिता पुस्कार कार्यक्रम

  काठमाडौँ, १३ वैशाख ः नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ । आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ठ फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो । पुरस्कारको राशी रु एक लाख र प्रमाणपत्र ...

Read More »