Home / मनोरञ्जन

मनोरञ्जन

किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्रको सपरिवार रमाए ।

काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाएका हुन् । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुग्नुभएको ...

Read More »

सुनिता र प्रकाशको ‘लुरुरु हुरुरु’ टिक–टकबजारमा ।  

काठमाडौँ । समधुर स्वरकी धनी सुनिता अधिकारी र गायक प्रकाश सपुतको नयाँ दोहोरी गीत ‘लुरुरु हुरुरु’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर बनाइएको गीतको सयौँले टिक टक भिडियो बनाइसकेका छन् । युट्युवमा रिलिज भएको चार दिनमै ४ लाख दर्शकले यो ...

Read More »

काउसोको ट्रेलर सार्वजनिक

काउसो चलचित्रको ट्रेलर विहिबार सार्वजनिक भएको छ । कमेडी प्याट्रनमा बनेको र देशको गतिविधी बारे जनचेतना फैलाउने गरी बनाइएको यस चलचित्रले सबै दर्शकको मन जित्ने काउसोको कलाकारको भनाइ छ । काउसो भनेको एक त एउटा लहरा वाला वनस्पती हो जस्लाई चलाउदा चिलाउने गर्छ र यो चलचित्रले देखाउन खोजेको भनेको कसै ...

Read More »

देउसी भैलोको निमन्त्रणा

आज सासा व्याक्युटमा भव्य देउसी भैलो कार्यक्रम हुदै । आज २० गते दिउसो १ बजेवाट वेलुका ५बजेसम्म ख्यातिप्र्रप्त राष्ट्रिय कलाकारहरुकोसाथमा हुनलागेको देउसी भैलो कार्यक्रम भव्य, सभ्य, मनोरञ्नात्मक हुने कार्यक्रम आयोजक रायमाझी कुलदेवता केन्दि«य समितिले जनाएको छ । कार्यक्रमको आयोजना रायमाझीहरुले गरेको भएपनि कार्यक्रममा सहभागि हुनचाहाने इच्छुक सवैले देउसी भैलोको भरपुर ...

Read More »

प्रशन्नाको सांगीतिक कोशेली स् ‘फूलमा देख्छु तिमीनै, जुनमा देख्छु तिमीनै’ सार्वजनिक

  काठमाडौँ स्दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल ...

Read More »

दशैंकोे पूर्वसन्ध्यामा किंग्स लाउञ्जको अफर

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले किंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो । लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबार ...

Read More »

कालापानिमा निर्देशकले छल गरे

नायक बिरु नेपाल दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नंं ६ मा पिता खिमलाल नेपाल र माता हिरादेवी नेपालका छोरा विरु नेपाल नेपाली रजतपटका एक चम्किला नक्षेत्र बनेर इण्डष्ट्रिजमा प्रस्तुत भइसकेका छन् । चलचित्रमा विशेष गरेर एक्शन भूमिका मन पराउने विरु राम्रो फाइट र कुशल नृत्य गर्न सक्छन् भने अभिनयमा पनि ...

Read More »

निर शाहले जिस्काए–रुपा थापा २०२२ साल असोज ३ गते काभ्र्रेको पनौतीमा जन्मिएकी रुपा थापा पेसाले रेष्टुरेन्ट व्यवसायी हुन् र शौषले कलाकार । अव उनको शौख विस्तारै पेसामा बदलिँदै छ । आजभोलि निकै व्यस्त रुपमा कलाकारितामा लाग्न थालेकी छिन् । अर्जुन थापा र कुमारी माया थापाकी कान्छी छोरी दुई दिदी र ...

Read More »

रामेछापका कलाकारले जोडे एकता

काठमाडौं । गएको शनिबार सामाखुसीमा एक भव्य कार्यक्रम गरी रामेछाप कलाकार समाजले सबै रामेछापका रामेछापवासीहरुलाई एउटै थलोमा ल्याउन भूमिका खेलेको थियो । दशैंको मुखमा पारेर दशैं, तिहार शुभकामना आदान प्रदान तथा स्रष्टा सम्मान नाम दिएको कार्यक्रममा रामेछापमा जन्मेर राष्ट्रलाई नै योगदान पु¥याइरहेका कलाकार, पत्रकार, समाजसेवी तथा उद्योगी, व्यापारी, राजनीतिज्ञ व्यक्तित्वहरुलाई ...

Read More »

दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै”बजारमा ।

  बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै।।।” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने ...

Read More »