Home / राजनीति

राजनीति

अहिले देशमा के हु“दैछ ?

मोहन कार्की यतिखेर कृषि प्रधान देश नेपाल गाउँ गाउँमा कृषि गरेर आफ्नो कठिनपूर्ण जीविको पार्जन गर्ने किसानहरुलाई शनिबारदेखि परेको वर्षाले खेतवारीमा रोपाइ गर्न व्यस्त छन् । उनीहरुलाई एता सरकार पक्ष र विपक्षी वा अन्य कुनै आन्दोलनकारीहरुले गर्ने आन्दोलनको कुनै चासो देखिदैन किनकी विगतमा सरकारमा पुगेका वर्तमानमा सरकारमा रहेकाहरुले प्रजातन्त्र स्थापना ...

Read More »

भारतीय गाडी नाकामै जलाउँने चेतावनी

नेपालको मौलीक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम र सरकार सँगको माग पत्र सार्वजनिक गरेको छ । करिब भुमिगत शैलिमा आफ्नो राजनितिक गतिविधी संचालन गर्दै आएको उक्त पार्टीले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको हो । शनिवार ...

Read More »

आठ दलले थाल्यो संम्यूक्त राष्टिय आन्दोलन ।

नेकपा नेकपाले सरकार संञ्चालन गरेको झण्डै दुइ वर्ष पछाडि यति धेरै जनताहरु उर्लिएको सम्भवत पहिलो पटक हो । नेपाली जनताले दिएको जनमतलाइ बर्तमान सरकारले सदुपयोग गर्नुको साटो दुरुपयोग गरेको भनेर जनमानसमा परिरहेको त्रास एक ठाउमा छदैछ । अर्को तर्फ नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहका सहयात्री सिपी मैनाली समेत अहिलेको वर्तमान ...

Read More »

संयुक्त राष्ट्रिय आन्दोलन २० गते घोषणा हुने ।

आज ८ पार्टीको संयुक्त पत्रकार सम्मेलनमा यहि असार २० गते संमुक्त राष्टिय आन्दोलन घोषणा गर्ने भनि पत्रकार मार्फत जानकारी दिएको छ । पार्टीका नेताहरुले आज वालुवाटारस्थित रिच क्याफेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारले गरेका नेपाल र नेपाली बिरुद्धको भण्डाफोर गर्ने र सरकारले होलि वाइन काण्ड, नागरिता विधेयक, राष्ट्रिय ...

Read More »

देशमा अस्थिरता ल्याउने खेल राजनीतिभित्र झेलै–झेल

मोहन कार्की काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा संयुक्त रुपमा जनतामाझ गई चुनावमा भाग लिए त्यसैको आधारमा जनताले नेपालमा स्थायी शासन, सुव्यवस्था र राष्ट्रमा अमनचयनको आशा राख्दै नेपालमा कम्युनिष्ट नामका नाङलो, डोको, फुङलो पसलहरु बन्द भएर एउटै नेपाल कम्युनिष्ट पार्टी बनाएर देशको ...

Read More »

मन्थली नगरपालिाकामा वडा अध्यक्ष र प्रशासकीय अधिकृतवीच हानाहान । मेयर बस्नेत घाइते ।

रामेछाप नगरपालिकामा बजेटको विषयलाइ लिएर हातपात सम्मको घटना भएको छ ।गएको वर्षको योजनाहरुको भुक्तानि पाउनुपर्ने वडा अध्यक्षहरुको माग थियो तर कार्यकारी अधिकृत टेक कुमार रेग्मीले प्रक्रिया नपुगेका योजनाहरुको भुक्तानी दिन नसक्ने भन्दै कार्यपालिकाको वैठकमा अडान राखेका थिए विवाद बढदै जादा जन प्रतिनिधि र प्रशासकीय अधिकृत वीच भनाभन समेत चल्दै वैठकको ...

Read More »

लोक सेवा आयोगको विज्ञापन रद्ध भएमा देशको लागि र्दुभाग्य हुन्छ । लालबाबु

आज सञ्चार केन्द« नेपालले लोक सेवा आयोगले स्थानीय तहको थालिएको परिक्षामा देखिएको अन्यौलताको निकाश विषेयक अन्र्तरक्रिया कार्यक्रममा वोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवै प्रकृया सवैधानिक छ । राज्य व्यवस्था सुशासन समितिले दिएको र्निदेशन सवैधानिक छैन । तथ्य परक छैन । अध्ययन गरिएको छैन । अनाआवाश्यक समावेशी छैन भनेर उछालिएका ...

Read More »

लोक सेवा आयोगको विज्ञापन संविधान सम्मत छ, रद्द हुँदैन काबा प्रम पोखरेल

काठमाडौँ – काबा प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधान सम्मत भएकोले रद्द नहुनेँ बताएका छन् । उनले प्रदेश लोक सेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्त गर्ने संविधानमा व्यवस्था गरिएको उल्लेख गरेका छन्। विधेयक फिर्ता गराउनका लागि सरकारले लोक ...

Read More »

मन्थलि नगरपालिका वडा नं. १२ मा वाई.फाई. (Wi – Fi ) फ्रि योजना

मोहन कार्की आ.व. २०७६र०७७ को वजेट तर्जुमा तथा योजना भेला मन्थलि नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्णहरि अधिकारिको अध्यक्षतामा सम्पन्न भएको छ । वडा अध्यक्षले कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रम शुरु गर्नु भएको थियो । वडा सचिव अन्जना खड्काले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडाका सदस्य राधिका खड्काले गर्नु ...

Read More »

विप्लपलाइ वार्तामा ल्याउन नेकपा माओवादी केन्द्रको माग ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिब कर्णजित बुढाथोकीले वर्तमान सरकारले विप्लव नेतृत्वको नेकपालाई दमनको सट्टा औपचारीकरुपमै वार्तामा बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छन् । आफ्नो पार्टीमाथि पनि सरकारको कुदृष्टि सरकारको भएको भन्दै विरोधस्वरुप बिहिबार राजधानीस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै राजनीतिक र लोकतान्त्रिक विधिबाट राज्य चलाउन समेत पार्टीले आग्रह ...

Read More »