Home / विचार / विश्‍लेषण

विचार / विश्‍लेषण

राजनितिक विश्लेषण ईतिहास दोहोरिन सक्ने सम्भावन मोहन पोखरेल

च्ुानाव हारेर मुर्छा परेको काँग्रेस यतिखेर जनजागरण अभियानमा लागेको छ । दुईवटा कम्युनिष्ट पार्टी एक भएर आएका कारण पार्टीको सर्वनाम हार भएको बताउने गरेको सभापति शेर बहादुर देउवा आगामी चुनावमा पार्टीलाई १ नम्बरको बनाउने कसम खाँदै छन् । जनजागरण अभियान मार्फत काँग्रेसले देशभरका कुनाकुनामा सम्मेलन अन्तरक्रिया काँग्रेसका बुढापाकालाई सम्मान गर्दै ...

Read More »

२०७५ लाई फर्केर हेर्दा

मोहन पोखरेल बर्ष फेरिँदै जान्छन्, समय फेरिँदै जान्छ । यही क्रममा मानिसको जीवनशैली पनि फेरिँदै जान्छ । राजनीती पनि यसै क्रममा चलिरहनेको छ । समग्र रुपबाट ०७५ लाई फर्केर हेर्दा हाम्रा दिनहरु सुखद रहनेनन् । घुसखोर, मुनाफाखोर, डकैती र चोरी जस्ता घटना बढेर जाँदा मुलुक त्राहिमाम हुँदै गएको करुणाजनक दृष्य ...

Read More »

२०७५ लाई फर्केर हेर्दा

मोहन पोखरेल बर्ष फेरिँदै जान्छन्, समय फेरिँदै जान्छ । यही क्रममा मानिसको जीवनशैली पनि फेरिँदै जान्छ । राजनीती पनि यसै क्रममा चलिरहनेको छ । समग्र रुपबाट ०७५ लाई फर्केर हेर्दा हाम्रा दिनहरु सुखद रहनेनन् । घुसखोर, मुनाफाखोर, डकैती र चोरी जस्ता घटना बढेर जाँदा मुलुक त्राहिमाम हुँदै गएको करुणाजनक दृष्य ...

Read More »

भान्छामा प्रयोग गरिने खाने तेल एक चर्चा सुरेश कुमार अधिकारी ‘मित्र’

हामीले भान्छा कोठामा खाने तेलको प्रयोग विभिन्न प्रकारको गर्ने गर्छौ । प्राचिनकालदेखि नै हाम्रो समाजमा तोरिको तेलको प्रयोग हुँदै आइरहेको छ । पछिल्लो केही दशकदेखि विभिन्न प्रकारका तेलहरु बजारमा उपलब्ध भएका छन् । तेलहरुका फाइदा र बेफाइदाको बारेमा ब्यापक प्रतिकृया भइरहेको हुन्छ । विभिन्न विज्ञापनहरुमा तोरीको तेल भन्दा अन्य ब्राण्ड ...

Read More »

राष्ट्रिय स्वाधीनताको रक्षा गरौं

बलबहादुर नेपाल राष्ट्रिय एकतामा खलबलाउने कार्यबाट बचाई राख्न र देशको अस्तित्वलाई विग्रीनुबाट जोगाई राख्नु आजको प्रमुख दायित्व र जिम्मेवारबाट पन्छिन नहुने बेला भएको छ । देशमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन आम नेपाली जिम्मेवार हुनु आवश्यक छ । हाम्रा पुर्खाले आर्जेको हाम्रो देश नेपाल आफैंमा उज्यालो मुहारले हाँसेको छ ...

Read More »

संघीयता बोकाको मुखमा कुभिण्डो’

काठमाडौं । यतिबेला नेपालमा संघीयतासहित संविधान कार्यान्वयनमा गइसकेको छ । तर संघीयताको प्रदेश सरकार, संरचना, त्यसको अधिकार, नेतृत्व वाँडफाँड अनिश्चित बनिरहेको छ । हाम्रो स्वर्गभन्दा सुन्दर, शान्त प्रकृतिको विशाल भण्डार भएको देश नेपाल पटक–पटक परिवर्तनको नाममा विकासको बाधक बनेको यथार्थ हाम्रो सामु उभिएकै छ । त्यस्तै अहिले पनि २०७२ साल ...

Read More »

बन्द र बन्दको प्रभाव

हरि उदासी नुवाकोट जिल्ला विदुर नगरपालिका माइती भएकी काठमाडौं जिल्ला नागर्जुन न.पा. भिमढुङ्गा निवासी प्रतिमा तामाङ्गले आफ्नो ६ वर्षको छोरालाई निलडाम हुने गरी पिटिन कारण थियो स्कुल नगएको अनि हल्ला थियो उपत्यका बन्दको उनले उपत्यका बन्द भन्ने हल्ला सुनेकी थिइन बिहानको समाचारमा केही कुरा नखुलेको र सवारी साधनहरु, नियमीत जस्तै ...

Read More »

वर्तमानसम्म नेपाली महिला र शिक्षा

कृष्ण राना परापूर्व कालमा अनौपचारिक शिक्षाको जगजगी थियो । विश्वका धेरै मुलुकहरुमा औपचारिक शिक्षाको आरम्भ हुँदा समेत हाम्रो समाज गुरुकुल,मौखिक वाचन र श्रवण शिक्षाको घेरामा रहेको थियो । श्रवण शिक्षाभित्र जातीय, लिङ्गिय र वर्गीय विभेद थियो । महिला, दलित र गरिबले श्रवण शिक्षामा सामेल हुने अवसर थिएन । साँस्कृतिक परम्पराको रुपमा विकास भएको विभेद ...

Read More »

अब त भन्नै प¥यो

सूर्य घिमिरे यो असोज महिना चमत्कारी महिना बन्यो । माओबादी र ऐमाले विच एकता हुने । यसले सबै लोकतन्त्रवादी झस्कीए तर म भन्छु झस्कीनु पर्ने कुनै कारण छैन जव वामपन्थीको एकता हुन्छ तव फूटको काँडा पनि सँगसँगै हुन्छ । खास यो वढी सिट निर्वाचनमा कसरी ल्याउने भन्ने कुरोले एकता भएको ...

Read More »

शिक्षामा सबैको समान अधिकार छ ?

सुर्य घिमिरे केही भन्न मन छैन, तैपनी म केही भन्दछु केही मानिस जो चलाख र विद्वान सोच्दछ र उनीहरु आफूलाई परिवर्तनकारी  ठान्दछन्  यो समाज र समुदायको । तर उनीहरुलाई केही पनि थाहा छैन समाजको वारेमा गहिरो ज्ञान उनीहरुले कहिले पनि नत संगठनको अध्ययन गरेका छन् नत सरकार कै । तैपनि ...

Read More »