Home / विज्ञान / प्रविधि

विज्ञान / प्रविधि

अशोक लेलैण्डको दोस्त प्लस सितापाइलामा ।

आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ आज लन्च गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले ...

Read More »

ब्राण्ड एम्बेसडर अनमोल के.सीले बेनालीकको उदघाटन गदै ।

५ मई २०१९ मा बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन हुने भएको छ । उक्त उद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल के.सी. को उपस्थिती रहनेछ । बेनाली एउटा विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । जुन बर्षौदेखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा ...

Read More »

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अन्तराष्ट्रिय वितरक अवार्ड २०१८ बाट सम्मानित

  सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लि, भारतको एकमात्र आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले युएइ को दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ’बर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ । सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको ...

Read More »

भिजी अटोमोबाईल्स प्रा लिको नयाँ प्याकेज ।

सुजुकी इण्डिया द्धारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्स प्रा लि ।ले आफना ग्राहाकहरुको मागलाई मध्यनजर गर्दै यहि बैशाख ९ गतेदेखि १५ गते सम्म नेपाल अधिराज्य भर यस प्रा ।ली ।को आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरुगरेको छ। यस योजना अन्तर्गत ...

Read More »

नेपालमा एउटा विकास थपियो

  मोहन कार्की नेपालमा विकास निर्माणका कामहरु हुँदै नहुने र नेपालीहरुले केही पनि गर्न सक्दैनन् भनेर नेपालीले नेपालीकै कुरा काटेर दिन बिताउने कुरौटेहरुको लागि मेहनती नेपालीहरुले नेपालले पनि विकास गर्न सक्छ नेपालीहरु पनि सक्षम छन् भन्ने उदाहरण भेरी–बबई ड्राइभर्सन बहुउद्देश्यकारी आयोजनाको १२.२ किलोमिटर (अर्थात् १२ हजार २ सय मिटर) सुरुङ्ग ...

Read More »

  ५ वर्षमा रोबोटिक्स युग बनाउँनेछौँ गुरुङ

रोबटिक्स एसोसिएसन अफ नेपाल नामक संस्थाले आज ललितपुर स्थित ईन्जिनियरिङ एसोसिएसनको हलमा पत्रकार सम्मेलन गरि यहि २८ गतेबाट अन्तराष्ट्रिय रोबोट प्रतियोगिताको लागि सबै तयारीहरु पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा रोबोटिक्स एसोसिएसन नेपालका ई. बिकास गुरुङले पत्रकारहरुसँग कुरा गर्दै नेपाल सरकारले रोबोटिक्स एसोसिएसन अफ नेपालले बनाएका कार्यक्रमलाई सहजिकरण ...

Read More »

गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु,

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख (मेयर) तथा कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । ...

Read More »

हाइड्रो एक्स्पो उपराष्ट्रपतिले शुक्रबार उद्घाटन गर्ने ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्नुहुने छ । एक्स्पोमा सहभागि हुन ८५ ...

Read More »

अरुण काबेलीको वार्षिक साधारणसभा सम्पन्न,

  अरुण काबेली पावर लिमिटेडको सातांै तथा आठांंै संयुक्त वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा मिति २०७५ पौष ३० गते, ईन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । यस साधारण सभाले आर्थिक वर्ष २०७३÷७४ तथा आ.व. २०७४÷२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु ...

Read More »