Home / विश्व

विश्व

मलेसियामा नेपाली कामदार आन्दोलनमा, दुई हजार कामदार अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसया पुगेका नेपाली कामदार आन्दोलनमा उत्रेका छन् । मलेसियाको डब्‍लुआरपी कम्पनीमा कार्यरत नेपालीसहित अन्य देशका कामदार पनि आन्दोलनमा उत्रेका छन् । उक्त कम्पनीले विगत तीन महिनादेखि कामदारलाई पारिश्रमिक नदिएपछि करिब दुई हजार कामदारहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले पारिश्रमिक पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रेपनि कम्पनी ...

Read More »

ईयूको नयाँ परिसर उद्घाटन ।

नेपाल स्थित युरोपियन युनियन नियोगको नयाँ कार्यालय परिसरको उद्घाटन नेपालका उपराष्ट्रपति, नन्द बहादुर पुन, युरोपियन एक्सटर्नल एक्शन सर्भिस ( ईइएएस) की एशिया तथा प्रशान्त क्षेत्रका उप प्रबन्ध निर्देशक पाउला पाम्पालोनी एवं नेपलस्थित ईयु राजदूत भेरोनिका कोडीको उपस्थितिमा १८ मार्चमा सम्पन्न भएको थियो । नयाँ परिसरको उद्घाटन गर्दै राजदूत पाम्पालोनीले भन्नुभयो ...

Read More »

किमजोङ ईलको स्मृति नेपालमा पनि

काठमाडौं । किमजोङ ईलको ७७औं स्मृति दिवस नेपालमा पनि मनाइएको छ । नेपालमा नेकपा (माले) पार्टीको केन्द्रीय कार्यालयमा उत्तर कोरियाली कम्युनिष्ट नेता ईलको ७७ औं स्मृति दिवसमा नेपालमा लागि उत्तर कोरियाली राजदूतलगायतको प्रतिनिधिहरुको उपस्थितिमा नेकपा (माले)को आयोजनामा गणतन्त्र उत्तर कोरियाका स्वर्गीय पूर्व राष्ट्रपतिको स्मरण गरिएको थियो । सोमबार २ः३० मा ...

Read More »

आइ एमइ गुपले समाचारको खण्डन ग¥यो ।

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपाल मार्फत तयार गरी सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका समाचारको आइएमइ गुपले खण्डन गरेको छ । उसले विज्ञप्तिमा भनेको छ । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो ...

Read More »

आज देशैभरी भव्य रुपमा पृथ्वि जयन्ति मनाइएको छ ।

काठमाडौं पुस २७ । देश विदेशका विभिन्न ठाऊँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंको बुढानिलकण्ठमा नेशनल मुभमेण्ट र नागरिक समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ...

Read More »

नेपालको विकास र समृद्धिमा चीनको सधै साथ रहनेछः राजदुत होङ्ग

११ मंसिर, काठमाडौं । नेपालका लागि चिनीयाँ राजदुत यु होङ्गले नेपाल र चीनको प्रचिन काल देखि एक असल मित्र रहदै आएको र नेपालको विकास र समृद्धिमा चीनको सधैं सहयोग रहने प्रतिबद्दता व्यक्त गरेकी छन् । मंगलबार राजधानीमा ‘पर्यटन व्यवसायीको लागि तेश्रो चिनीयाँ भाषा तालिम समापन’ समारोहलाई संबोधनका क्रममा सो प्रतिबद्धता ...

Read More »

नेपाल लगानी मैत्री वनेकोे ढकालको भनाइ ।

काठमाडौं, ६ मंसिरः आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताउनुभएको छ । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्वारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रम र श्रमिकहरुको ...

Read More »

नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर, सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था ।

नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले विशेष समारोहमा हस्ताक्षर गरेका हुन् । नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि अहिलेसम्म श्रम सम्झौता हुन सकेको ...

Read More »

हिमालय एअरलाइन्सको चीनमा नया“ उडान सुरुवात .

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा ...

Read More »

भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट दिग्भ्रमित नहुन तामाङ समाज अमेरिकाको अपिल

  भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट दिग्भ्रमित नहुन तामाङ समाज अमेरिकाको अपिल गरेको छ । तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना बिज्ञप्तिमा उल्लेख छ । असोज २५ गते जारी गरेको बिज्ञप्तिमा भनिएको छ । न्युयोर्क तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी लकेन लामा समुहले विज्ञप्ति तथा विभिन्न ...

Read More »