Home / समाचार

समाचार

देशभरी भिषण वर्षा सिंहदरवारको पर्खाल पनि भत्कीयो ।

काठमाडौ लगायत विभिन्न क्षेत्रमा पैरो र बाढीका कारण धनजनको क्षति भएको छ । अहिले सम्म देशभरी बाढी र पैरोमा परी मर्नेको संख्या ११ पुगिसकेको छ । भने केही वेपत्ता भएका छन् ।काभ्रेमा ५५ बर्षिय गोमा दगाल उनकै नातिनी ७ बर्षिय सोहनी दगाल, रामेछाममा पदम कुमारी सुनुवार, भोजपुरमा ६६ बर्षिय जगत ...

Read More »

पोखराको डाइभर्सन बग्यो

पुल चर्किएपछि गाडी तार्न बनाइएको डाइभर्सन, खोलाले बगाएको छ । २३ असार, पोखरा । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका–१४, चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम ...

Read More »

आन्दोलनको आधि भेरी सृजना गर्ने निमार्ण व्यवसायीको उदघोष

काठमाडौ, नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प कार्यक्रम घोषणा गरेको छ ।आज वानेश्वरमा भएको भेलाले उक्त निर्णय गरेको हो । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित हुनु परेको सहभागिहरुले वताए साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक ...

Read More »

इस्काई वर्थका सामान गुणस्तरहिन

इस्काई वर्थका सामान गुणस्तरहिन स्मार्ट एपलाइन्सेन्स प्रा.लि. का नामबाट बजारमा व्यापार गर्दै आएको स्मार्ट एपलाइन्सेन्स प्रा.लि. का नामबाट बजारमा व्यापार गर्दै आएको Skyworth कम्पनीमा उत्पादनहरु ग्ुणस्तरहीन भएको पत्ता लागेको छ । विदेशमा विक्री वितरण गरिसकेका र पुनः फिर्ता गरिएका फ्रिज, इलेक्ट्रीक जग, राइस, कुक्कर, टिभी, एसि, विभिन्नि घरायसी प्रयोजन प्रयोग ...

Read More »

सम्पादकहरुले एक्कै ठाउ उभिएर भने प्रेसविरोधी विधेयक स्वीकार्य छैन

सम्पादकहरुले एक्कै स्वमा एक्कै ठाउमा उभिएर प्रेसविरोधी विधेयक कुनै पनि हालतमा नस्वीकार्ने भएका छन् । आज विभिन्नमिडियाका सम्पादकहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने बताएका छन् । विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेका र प्रेसमाथि अंकुस लगाउने गरी संसदमा पेश भएकाले सबैलाई मान्य हुनेगरी संसदबाट फिर्ता ल्याएर परिमार्जन गर्नुपर्ने बताएका ...

Read More »

वृद्धालाई झुल

बढ्दो गर्मी सँगै लामखुट्टे किराहरुले सताउने हुँदा देवघाटमा रहेको वृद्धाआश्रममा वृद्धाहरुको लागि झुल वितरण गरिएको छ । बुद्ध जयन्तीको अवसर पारी भरतपुर स्थीत ईन्दे«णी कलेजले ३२ जनालाई झुल वितरण गरको हो । कलेजका सह प्राध्यापक राम विजय गुप्ताका अनुसार देवघाट समाज कल्याण केन्द«का वृद्धाहरुलाई झुल वितरण गरिएको हो ।

Read More »

गाउँमै स्वास्थ्यचौकीले स्थानीय खुसि

चितवन ईच्छा कामना ३ दारेचोक (अति र्दुगम) गाउँमा सामुदायिक स्वास्थ्य चौकि स्थापना भएको छ । पहिलो पटक गाउँमा स्वास्थ्य चौकिको रुपमा स्वास्थ्य सेवादिने उदेश्यले स्थापना भएको चौकिले स्थानीय बासिन्दाहरुमा उपचारको लागि सादरमुकाम भरतपुर गईराख्न नपर्ने भएको छ । सामान्यउ पचारका लागि पनि घण्टौ लगाएर सदरमुकाम जानु पर्ने समस्या समाधान भएको ...

Read More »

मिडिया काउन्सिल विधेयक खारेजीको माग राख्दै पत्रकारहरु उत्रिए ।

  मोहन कार्की काठमाडौं संसद्‌मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।विभिन्न चोकहरुवाट पत्रकारहरु वानेश्वरमा नारा जुलुस गदै ब्यानर वोकेर वानेश्वर पुगेका थिए । पत्रकारहरुको स्वतन्त्रताको लागि विभिन्न संघ संस्थाहरुले समेत एक्यवद्धता जनाएका थिए । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज शुक्रबार पत्रकारहरुले आफ्ना ...

Read More »

रंगशाला निर्माणको लक्षित बजेट ३० करोड संकलन जम्मा ६ करोड

मोहन पोखरेल चितवन । भरतपुरमा बन्दै गरेको क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय स्तरकै हुने् भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको यस रंगशाला निर्माणका लागि ३० करोड संकलन गर्ने लक्ष्य राखिएकोमा “धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल” धुर्मुसले एक कार्यक्रमका वीच जानकारी गराएका छन् । रंगशाला निर्माणकालागि अहिलेसम्म ६ ...

Read More »

प्रेसमाथिको अंकुश ढुङ्गे युगको संकेत

१ पत्रकारहरु आन्दोलनको राँको बाल्दै । २ लोकतन्त्र र गणतन्त्रकालागि भोट मागेर जितेका सांसद प्रेस विधेयक प्रति बेखबर । ३ नेपालको इतिहासमै प्रेसप्रति चरण दमन नीति केपी नेतृत्वको सरकारबाट । ४ सञ्चारमन्त्री यो सरकारको सबैभन्दा बदनामी पात्र । ५ दलको झोला बोकेर पत्रकार हुँ भन्दै हिँड्नेहरुले बनाएके विधेयक संसदमा पुग्यो ...

Read More »