Home / समाज

समाज

दिगो पाईलाको २०७५ सालको खुत्रुके कार्यक्रम

२०७३ सालमा स्थापना भएको गैर नाफामूलक गैर सरकारी संस्था दिगो पाइला (दिपा) ले शिक्षा, स्वास्थ र सामाजिक विकाश आदि विभिन्न क्षेत्रमा कार्य गर्दै आएको संस्था हो साथै देश विकाशका लागि युवा जनशक्ति शिक्षित, सचेत र बढी जिम्मेवार हुनुपर्छ भन्ने अवधारणाका साथ विशेषत शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसै ...

Read More »

जनता बैकले ग¥यो सामाजिक क्षेत्रमा सहयोग ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल, चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए । भरतपुर ...

Read More »

रोयल पेन्ट्सको सौराहामा डिलर मिटमा पशुपति नाचे मनोजले हसाए, बम्पर उपहार सुनिल शाहलाई प्रदान ।

  चितवन । रोयल पेन्ट्स प्रा.लि.को ग्राहक उपहार योजना अन्तर्गत बम्पर उपहार ३५० सिसिको बुलेट बाईक विर्तामोडको सत्य नारायण हाडवेयरका ग्राहक सुनिल शाहले जितेका छन् । रंङ उत्पादनको क्षेत्रमाम छोटो समयमा नै लोकप्रिय बन्न सफल रोयल पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ...

Read More »

भक्तराज प्रतिष्ठालाइ सिटी एक्सप्रेसको सहयोग ।

भक्तराज प्रतिष्ठालाइ सटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी ...

Read More »

चितवनमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था गठन

  भरतपुर । स्थानीय जिल्ला प्रशासन कार्यालय चितवनमा कानुन अनुसार स्थानीय समाजसेवी भिमबहादुर श्रेष्ठको अध्यक्षतामा “भ्रष्टाचार विरुद्ध नागरिक निगरानी” नामक संस्था भर्खरै गठन भएको छ । यही क्रममा मिति २०७५ वैशाख १६ गते जिल्ला प्रशासनको हलमा एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यक्रमको बारेमा संस्थाको उद्देश्यको बारेमा प्रकाश पारिएको थियो । ...

Read More »

एनवाईइएफसग पाचौ पटक साझेदार ।

  नेपालका युवा उद्यमीहरुको साझा मञ्च (एनवाईइएफ)ले व्यापार योजना विकास सम्बन्धी दुई हप्ता लामो कार्याशाला आयोजना गर्न लिडर प्रोजेक्टसँग पाँचौं पटक साझेदारी गरेको छ । एनवाईइएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको थियो । वेस्र्टन विश्वविद्यालयको आइभी बिजनेस स्कुलका विद्यार्थीहरुको प्रयासमा भएको कार्याशालाको ...

Read More »

सुतार कार्कीको धनगढीमा भव्य छैठौं अधिवेशन

काठमाडौं । सुतार कार्की सेवा समितिको छैठौं महाधिवेशन यही वैशाख १३ र १४ गते धनगढीमा हुन गइरहेको छ । उक्त कुरा सुतार कार्की सेवा समिति सचिवालयले जा नकारी दिएको हो । सुतार कार्की सेवा समिति कार्कीहरुको छाता संगठन हो । यो काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा दर्ता गरी सञ्चालित संगठन ...

Read More »

क्षत्री समाजको घोषणासभा सम्पन्न

काठमाडौं । क्षत्री समाज नेपालको घोषणासभा सम्पन्न भएको छ । हिजो बालकुमारी पार्टी प्यालेसमा नव निर्वाचित क्षत्री समाजका अध्यक्ष, वरिष्ठ उपाध्यक्षहरु, महासचिव, सचिवहरु, केन्द्रीय सदस्यहरु, महिला विभाग लगायत सबैलाई कार्यक्रममा प्रमुख अतिथिहरु पूर्व उपप्रधानमन्त्रीहरु कमल थापा र भिम रावलले माला लगाई शुभकामना दिएका थिए । क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन ...

Read More »

ललितपुरमा क्षत्रीहरुले गरे क्यालेडर वितरण ।

क्षत्री समाज नेपाल ललितपुर जिल्ला समितिले आज २०७६ सालको नयाँ वर्षको उपलक्ष्यमा क्यालेण्डर वितरण गरेको छ । साथै नयाँ वर्षको उपलक्ष्यमा शूभकामना आदान प्रदान पनि गरिएको थियो । कार्यक्रममा काठमाडौ भतmपुर र ललितपुरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व ललितपुर निल्ला अध्यक्ष श्याम वस्ताकोटीको अतिथ्यमा भएको थियो भने प्रमुख ...

Read More »

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टासिनेछ । ...

Read More »