Home / सम्पादकीय लेख

सम्पादकीय लेख

मेलम्ची खानेपानी छिटो ल्याऔ

काठमाडौ उपत्यकामा गर्मी बढेसँगै खानेपानीको अभाव त्यतित्तकै बढेको छ । सुख्खा मौसममा भूमिगत मुहान पनि सुक्ने र ढुंगेधारालगायत मुहानबाट आउने पानीहरु पनि सुक्ने हुँदा काठमाडौं उपत्यकावासीहरुले प्रत्येक वर्षको चैत, वैशाख, जेठ महिनामा खानेपानीको चरम अभाव व्यहोर्दै आएका छन् । यो भन्दा तीस बर्ष अगाडि नै सामान्यरुपमा काठमाडौं उपत्यकामा खानेपानीको अभाव ...

Read More »

विद्युतका प्रशारण लाइन निर्माणमा ढिलाई गर्नु हुँदैन

नेपाल देश जलस्रोतमा धनी देश भनेर चिनिए पनि नेपालमा उत्पादित विद्युतले नपुगेर भारतबाट आयात गरेर बाल्नुपर्ने अवस्था कायमै छ । नेपालमा पटक पटक बनेका परिवर्तन भई रहने सरकार जो सत्तामा पुग्छन् र विद्युतको विकासको मच्ची मच्ची भाषण गर्छन् तर काम भने कछुवा गतिमा जतिको पनि गरिँदैन । त्यसको उदाहरण नेपालमा ...

Read More »

सबै नेपालीहरुको २०७६ सुखद रहोस्

२०७५ साल हामीबाट विदा भइसकेको छ । २०७५ भित्र जेजस्ता दुःख सुख भएपनि २०७६ को नयाँ बर्षको शुरुवातसँगै नेपालीहरुको सुख, शान्ति, उन्नति, प्रगतिको कामना गर्दै नेपाली–नेपालीबीचमा शुभकामना आदान–प्रदान भइरहेको छ । कतिपय संघ संस्थाले नेपलाीको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमहरु राखेर भाइचारा बढाउने काम समेत गर्दै आइरहेका छन् ...

Read More »

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नेपालको भूमिका

आउँदो चैत १५ गते नेपालको राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । त्यस लगानी सम्मेलनमा नेपालले खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुनुपर्छ । ताकी नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सबै प्रकारका तरिकाहरु अपनाउनुपर्छ र नेपालको प्रचुर विकासमा प्रत्यक्ष ती विदेशी लगानी आकर्षित होउन् । हुनत अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्देशय पनि नेपालमा धेरै ...

Read More »

भारतीय एजेण्टहरुले कलकत्तामा गरेको अवरोध र त्यसबाट नेपालीको शुद्धी फिर्नुपर्छ

नेपाल अन्तर्राष्ट्रिय डब्लुटिओको सदस्य राष्ट्र हो । विश्व व्यापार संगठनको सदस्य भइसकेको राष्ट्रले जुनसुकै तेश्रो राष्ट्रबाट आयात निर्यात गर्न स्वतन्त्ररुपमा पाउने व्यवस्था छ । विश्वको त्यस्तो राष्ट्र छ भारत जो डब्लुटिओको सदस्य भएर पनि छिमेकी राष्ट्रहरुलाई व्यापार गर्नबाट वञ्चित गराउन तल्लिन छ । त्यसको पछिल्लो उदाहरण कोलकत्ता बन्दरगाहबाट नेपाल आउने ...

Read More »

किसानका लागि बनेका नीति कार्यान्वयन होस्

कृषिप्रधान देश भनेर सयौं बर्षसम्म एउटै शब्द विद्यार्थीलाई रटाइराख्ने तर कृषि व्यवसाय, पेशा छोडेर देशको सक्रिय जनशक्ति रोजगारको लागि विदेश पलायन भएर देशका अधिकाँश कृषिजन्य उत्पादन गर्ने खेतबारीहरु बाँझोमा परिणत हुँदासम्म पनि कक्षाकोठामा पढाइने पाठ भनेको नेपाल कृषि प्रधान देश भनेर नै पढाइँदैछ । यो हामी नेपालीहरुको लागि लाजमर्दो विषय ...

Read More »

डा. केसीको १६ औ अनसन जारी

पटक–पटक स्वास्थ्य क्षेत्रको सुधारको निम्ति अनशन बस्दै आएका डा. गोबिन्द के.सीको अनसनको फेहरिस्त १६ औ पटक पुगेको छ । विगतमा १४ औं पटकसम्म राजधानीमा अनसन बसेका के.सी १५ औं अनसन पश्चिमको जुम्लामा बसेका थिए भने १६ औ अनसन बस्न पूर्वको इलाम पुग्नुभएका के.सी.को स्वास्थ्य स्थिति कमजोर भएपछि काठमाडौंको टिचिङमा अनसन ...

Read More »

समाज कल्याण परिषद् किन सार्ने ?

हाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषद् भृकुटी मण्डपमा सार्ने र उक्त स्थानमा उपराष्ट्रपति कार्यालय बनाउने निर्णय सरकारले गरिसकेको छ । उक्त विषयलाई लिएर देशभित्रका विभिन्न संघ संस्था राजनीतिक दल, कर्मचारी लगायतले विरोध जनाइरहेका छन् भने उक्त कदमको विरुद्धमा एकलाख हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई बुझाउन ...

Read More »

हरेक क्षेत्रमा चुक्दै सरकार

सबै नेपालीले स्थायी सरकार दुई तिहाईको सरकार चाहेका थिए सयौं वर्ष अगाडिदेखि मौका आउला र त्यो चाहना पूरा गर्न विभिन्न क्रान्ति परिवर्तनसँगै १० वर्षे जनयुद्ध साथै २०६२।६३ को संयुक्त जनआन्दोलन पछि नेपालमा दुई तिहाइको स्थायी सरकार दोश्रो पटक नेपालमा जनताले बनाए । जनताहरुको अरु खालका कुनै आशा थिएनन् मात्र सामाजिक ...

Read More »

एशिया प्यासेफिक समिटले ततायो काठमाडौ

एसिया प्यासेफिक समिट गएको १३ गतेदेखि काठमाडौंमा निक्कै उत्साहका साथ शुरु भई १६ गते समापन गरेर विभिन्न देशबाट आएका पदाधिकारी आआफ्नो देश फर्किसकेका छन् । तर काठमाडौंका जनताहरुको मनभित्र बलेको आगोको ताप भने मत्थर भएको छैन । नेपाली जनताले चुनेर पठाएका जनपतिनिधिहरु एउटा धार्मिक मिशेनरीले आयोजना गरेको कार्यक्रमहरु एउटा धार्मिक ...

Read More »