Home / साहित्य / विविध

साहित्य / विविध

महान जिवनको यात्रा नामक पुस्तक सार्वजानिक ।

मनोज न्यौपानेद्धारा लिखित माहान जिवनको यात्रा नामक कथा सग्रह सार्वजानिक भएको छ । आज प्रज्ञा भवनमा उतm किताबको बिमोचन आजका प्रमुख अतिथि डा. विकाशनन्दले गर्नुभएको थियो । भने विभिन्न व्यातिmहरुले कितावको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सभापतित्व नाट्यकार सुशिला न्यौपाने कार्कीले गर्नु भएको थियो भने विषेश अतिथिहरुमा प्रदेश सासद ...

Read More »

निमार्ण व्यवसायी महासांघ सरकार देखि खुसी ।

नेपाल निमार्ण व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गरी सरकारले निमार्ण व्यवसायीको हितमा छैठो संशोधनको विवादित विषयलाइ सातौ संशोधन गरी व्यवसायीको मागलाइ सम्वोधन गरेको भनेर प्रशसा गदै आज पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघको केन्दीय कार्यलयमा आयोजना गरिएको कार्यक्रमलाइ सम्वोधन गदै महासचीव रोशन दाहालले निर्माण व्यवसायीले तयार ...

Read More »

आमा ख्वाउने औसीको अवसरमा वर्णमाला विमोचन ।

आधुनिक साइत्य परिषदको आयोजनामा आमा ख्वाउने औसीको अवसर पारेर आज डिल्ली रमण रेग्मी पुस्ताकालयमा आमा बिषयक बाचन, सम्मान तथा दुर्गा अधिकारीद्धारा लिखित हाइकु वर्णमाला विमोचन गरिएको छ । सयौ संख्यामा आएका साइत्यकारहरुको उपस्थितिमा कार्यक्रमको सभापति मुरली प्रसाद ढकालको आतिथ्यमा भएको थियो भने प्रमुख आतिथ्य प्रा.डा. र्गागी शर्मा रहनु भएको थियो ...

Read More »

अनामणिको ‘खस्रो हात’ भित्र पस्दा

    तेजप्रकाश बानिया पुर्व साहायक रथिको कलमवाट । रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक ‘खस्रो हात’ लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा गर्ने भनेको अपजसे काम हो । ...

Read More »

संघीय शिक्षा ऐन च्यात्ने चेतावनी ।

  काठमाडौं । सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल ...

Read More »

हिजो विश्वभाषा क्याम्पसमा विश्व संस्कृत दिवस भएको छ ।

  जरो किलो प्रतिष्ठान,नेपाल, जनै पुर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनका दिनमा आयोजकहरु जरो किलो प्रतिष्ठान नेपाल, त्रि.वि.संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभाग र सह–आयोजक सहृदयता समाज नेपालको सयुक्त आयोजनामा विश्वभाषा क्याम्पसमा विश्व संकृत दिवस सम्पन्न गरेको हो । यस समारोहको अध्यक्षता जरो किलो प्रतिष्ठान ...

Read More »

प«्रधानन्याधीस दिपक राज जोशी र राष्ट्रपती विद्यादेवी भण्डारी विच भेट वार्ता

साँझ ६.३५ मा राष्ट्रपती कार्यालय सितल निवासमा पुगेका जोशी राष्ट्रपतीसँग झन्डै १ घन्टा छलफलमा बसेका थिए ७.२० मा राष्ट्रपती भवनबाट बाहिरीएका जोशीको मुहारमा निकै गम्भिरता देखिन्थ्यो । भेटमा के के कुरा भयो भनेर सञ्चार कर्मीले प्रश्न गर्दा कुनै जवाफ नदिइ जोशी हतारीदै बाहिरीएका थिए । हिजो मात्रै संसदीय सुनुवाई समितिले ...

Read More »

शिक्षामा राजनीतिक वितण्डा हुनु हुँदैन–प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि ...

Read More »

अस्थायी शिक्षक पूर्वराजा गुहारर्न गए ।

  काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आफुहरुलाई न्याय दिन भन्दै अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् । अस्थायी शिक्षकहरुले ...

Read More »

एसइइ नतिजा त्रुटिमा मनत्रालय दोषी ।

काठमाडौं । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिका सम्बन्धमा तल्लो तहका कर्मचारीलाई दोष दिएर जिम्मेवार निकाय उम्कने प्रयत्नमा लागेको पाइएको छ । प्राविधिकले तथ्यांक व्यवस्थापन गर्दा मानवीय त्रुटि गरेको कारण देखाएर जिम्मेवार निकायले यस प्रकरणबाट उम्कने प्रयासमा लागेको हुन् । तरपनि, शिक्षा मन्त्रालयले यस सम्बन्धमा छानीवन समिति गठन गरिसकेकाले त्यसले कस्तो ...

Read More »