Home / स्वास्थ्य

स्वास्थ्य

साइकल यात्रा आजको युगको प्रभाव कारीता सुरेश कुमार अधिकारी “मित्र”

साईकिलिङ अर्थात साईकिलबाट गरिने यात्राले शारिरीक, मानसिक, वातावरणिय र आर्थिक रुपमा फाईदाहरु छन् । संसार भरिका मानिसहरु मध्ये एक अर्व भन्दा बढी मानिसहरु साईकलयात्राको मनोरञ्जन गरेको अनुमान गरिएको छ । यो तथ्याङक १ दिनको मात्रहो । किनकि यसबाट साधनको सदुपयोग , मनोरञ्जन, स्वास्थ्यको दृष्टिकोणबाट उत्तम मानिएको छ । स्वास्थ्य र ...

Read More »

मानव स्वास्थ्यमा “मानसिक रोग” समस्या र समाधान एक चर्चा

मनसिक स्वास्थ्य एउटा यस्तो अवस्था हो । जसमा सबै व्यक्तिहरुको आफ्नो क्षमता अनुभव गरेर दैनिक जीवनको तनावहरुलाई सामना गरी आफ्नो काम उपयोगी र लाभकारी ढंगले गरी आफ्नो समाजमा केही योगदान पु¥याउन सक्छन् । शारिरीक स्वास्थ्य जति महत्वपूर्ण छ । त्यति नै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि छ । There is no ...

Read More »

क्यान्सर रोग केलाई भनिन्छ र यो रोग के हो थाहा पाई राखौं सुरेश कुमार अधिकारी “मित्र”

हाम्रो शरीर करोडौं ससाना कोषकोषिकाहरु मिलेर बनेको हुन्छ । हाम्रो शरीरका यी कोषकोषिकाहरु मध्ये दिनहुँ कुनै न कुनै कोष कोषिकाहरुको बृद्धि हुने, नयाँ बन्ने र मर्ने कार्यहरु भइरहेका हुन्छन् । यो नयाँ बन्ने कोष कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा नियन्त्रण भित्र नै रहेको हुन्छ । यस्तो नियन्त्रण भित्रको DNA (Deoxyribonucleic Acid) ...

Read More »

भरतपुरमा मेडिकल कलेजको दादागिरी ।

  मोहन पोखरेल भरतपुर । कलेज अफ मेडिकल साइन्सेस (शिक्षण अस्पताल) भरतपुर र भरतपुर अस्पताल (सरकारी अस्पताल)का बीच भएको जग्गा लिज सम्बन्धी सम्झौता कार्यान्वयनमा नआएपछि महालेखा परीक्षकको कार्यालयले दुबै पक्षलाई गम्भीर हुन सुझाव दिएको छ । ०७३ साल वैशाख २३ गते भएको मेडिकल कलेजसँगको सम्झौता सम्बन्धमा रायसहितको प्रतिवेदन पेश गर्नका ...

Read More »

We Save Humanity को नि:शुल्क शिविर कार्यक्रम प्रसंशायोग्य

राजाराम बस्नेत कोटेश्वर,काठ्माण्डौँ  सहयोगिनगर शरीर स्वस्थ्य नभइ, मन स्वस्थ्य हुँदैन, मन स्वस्थ्य नभइ, बिचार शुद्ध हुँदैन अनी बिचार शुद्ध नभइ मानव भित्र मानवता जाग्रित हुन सक्दैन र अहिलेको परिस्थितीमा सन्सारभरी नै प्राय मानवता पूर्ण व्यबहार लुप्त भएर जता ततै हत्या,हिन्सा बलात्कार, द्वव्न्द फैलिएको हामी सबैलाई अबगत नै छ.  त्यही आमानबिय ...

Read More »

उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

  काठमाण्डौं, । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट मंसिर १ गते सम्मान गरिएको हो । सातौं कर ...

Read More »

गोकुलगंगामा नेपालकै पहिलो आपत्कालिन कार्य संचालन केन्द्र

रामेछापको गोकुलगंगा गाउँपालिकामा विपत्लाई व्यवस्थापन गर्नको लागि आपतकालिन सेवा केन्द्र संचालनमा आएको छ । इस्लामिक रिलिफको सहयोगमा सिडिएसद्धारा संचालित समुदाय र विद्यालयमा आधारित विपद् उत्थानशिलता अभिवृद्धि परियोजनाको सहयोगमा उक्त केन्द्र संचालनमा आएको हो । केन्द्रको उद्घाटन गर्दै गोकुलगंगाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आपत्कालिन सेवा केन्द्र जिल्ला तहमा भएपनि स्थानीय तहमा ...

Read More »

देशभरका अस्पतालमा आकस्मिक बाहेकका बन्द ।

  १७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले सन्चारकर्मीहरु संग ...

Read More »

नोबेलको ईमर्जेन्सी सेवा प्रभावकारी बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ ...

Read More »

डा.सुनिल शर्माको सहयोग

  बिराटनगर, २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको ...

Read More »